देश

दुई अध्यक्षबीच शीतयुद्ध शुरु : अन्तिम लडाइँमा प्रचण्ड

काठमाण्डौँ । केपी शर्मा ओलीले तीन वर्ष र पछिल्लो दुई वर्ष प्रचण्डले सरकार चलाउने भनी डेढ वर्षअघि भएको आपसी सम्झौता तोडेर अघि बढ्ने योजना नेकपाका सहअध्यक्ष प्रचण्डले बनाएपछि नेकपाभित्र तनाव

ललितानिवास जग्गा प्रकरणमा अख्तियारले ८६ जनालाई बोलायो

काठमाण्डौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवासभित्र पर्ने बालुवाटार जग्गा किनबेच प्रकरणका सम्बन्धमा बयानका ८६ जनालाई सूचना जारी गरी बोलाएको छ । अख्तियारले बुधबार सूचना जारी गरी बयानका लागि नातिकाजी

पाँचथरमा पहिरो दर्जनौँ घरमा क्षति, ६ बस्ती पहिरोको जोखिममा

रवीन्द्र काफ्ले फिदिम । निरन्तरको वर्षाका कारण पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाका छ बस्तीहरु पहिरोको चपेटामा परेका छन् । उच्च पहाडी क्षेत्रमा पर्ने यहाँका सेपी, चिङ्मा, वेतेनी, धिमाले, मुक्लाबु र गङ्गावा

विवाह गर्छु भन्दै फेसबूकमार्फत् ४ लाख ठगी गर्ने बस्नेत पक्राउ

काठमाडौँ । विवाह गर्छु भन्दै फेसबूकमार्फत् ४ लाख ५५ हजार ठगी गर्ने कल्पना बस्नेत पक्राउ परेकी छन् । फेसबुकमा संगीता बस्नेत नामको फेक आईडी बनाएर दोलखाको शैलुङ गाउँपालिका– ८ का

नियम मिच्ने गृहका हाकिमले प्रहरीको जागिर खाइदिने धम्कीदिएपछि

काठमाडौं । जागिर खाने मन छ कि छैन ?– गृहका हाकिम । सिपाहीको जागिर हो, जहाँ गएपनि आखिर जागिर नै खाने हो– ट्राफिक प्रहरीयो संवाद बुधबार विहान सिंहदरबारको पूर्वी गेट

“क्लिन फिड”ले नेपालमा अर्बौंको बजार बढाउने

काठमाडौं । सोमबार दिउँसो ३ः०० बजेदेखि मङ्गलबार ३ः०० बजेसम्म केबल टेलिभिजन तथा डाइरेक्ट टु होम (डीटीएच) सेवा प्रदायकले २४ घण्टा विदेशी टेलिभिजन च्यानलको प्रसारण बन्द गरेपछि यति बेला ‘क्लिन फिड’

पोखरामा हावाहुरीले चार घरको छाना उडायो

पोखरा, असार १० पोखरामा मंगलबार साँझ आएको वर्षासँगैको हावाहुरीले चार घरको छाना उडाएको छ। पोखरा महानगरपालिका वडा नम्बर ६ फेवाताल किनारको गाइघाटमा रहेका सुकुमबासी टोलका चार घरको छाना उठाएको पोखरा

चट्याङ लागेर रुपन्देहीमा ३ जनाको मृत्यु

बुटवल । मंगलबार परेको पानीसंगै आएको चट्याङ लागि रुपन्देहीमा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना वडा नंं ७, आमीको ६२ वर्षीय चन्द्र बहादुर बिक,कञ्चन गाउँपालिका वडा नंं

सुत्केरीको हेलिकप्टरमार्फत उद्दार

सल्यान । जिल्ला अस्पताल सल्यानमा उपचार हुन नसकेपछि एक सुत्केरीको हेलिकप्टरमार्फत उद्दार गरिएको छ । सुत्केरी ब्यथा लागेको २४ घण्टा घरमा बेहोस् भई जिल्ला अस्पताल सल्यानमा ल्याएकी बनगाड कुपिण्डे नगरपालिकाका

केही दिनमै मन्त्रीमण्डल पुर्नगठन हुने खुलाशा

काठमाण्डौँ, असार १० सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले संसदबाट पारित भएलगत्तै मन्त्रिमण्डल पुनर्गठन हुने खुलासा गरेका छन् । नेतृत्व तहमा मन्त्रिमण्डल पुनर्गठनबारे छलफल भइरहेको र