देश

अण्डाको मूल्य बढ्यो, हेर्नुहोस् नयाँ मुल्य !

चितवन । नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समितिले कृषकले पाउने अण्डाको मूल्य वृद्धि गरेको छ। सङ्घले शनिबारदेखि लागू हुने गरी कृषकले पाउने मूल्य ठूलो अण्डाको प्रति क्रेट रु २५५ र

कृयाशिल महिला पत्रकार संघमा धरानकी मनिता

सुनसरी । क्रियाशिल पत्रकार महिला सघ सुनसरीमा धरानकी सक्रिय महिला पत्रकार मनिता चाम्लिङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । धरान १३ स्थित नेपाल पत्रकार महासंघ सुनसरीको हलमा

बिहानै मापसे गरेर कार चलाउँदा यसरी भयो जमलमा ‘भयानक’ दुर्घटना

काठमाडौं । काठमाडौँको जमलमा शनिबार बिहान कार दुर्घटनामा भएको छ । केशरमहलबाट जमलतर्फ गइरहेको बा ११ च ३६०४ नम्बरको कार बिहान ६ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा चालक बिजेन

१० वर्षमा तीन हजार किलोमिटर रेलमार्ग

काठमाडौँ- सरकारले आगामी एक दसकमा झन्डै तीन हजार किलोमिटर रेलमार्ग निर्माण गरी देशका प्रमुख सहरलाई जोड्ने योजना अगाडि सारेको छ । राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिकोे

असारमा सरकारलाई बजेट सक्ने चटारो

काठमाडौं । अर्थ मन्त्रालयका अधिकारीहरूले असारभित्र संशोधित बजेट लक्ष्य पूरा गर्ने दाबी गरेका छन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । यो दाबीलाई पूरा गर्न ११ महिनासम्म खाल्डा परेका सडकमा

४ दिनमै आमाको काजकिरिया पुरा, स्थानीयले दिए समाजबाटै बहिस्कारको धम्की

काठमाडौं । तराई मधेशमा मृत्यु संस्कार गर्ने परम्परा लामो छ। झन् मधेशी समुदायमा त मृत्यु संस्कारमा आर्थिक भारसमेत पर्ने गरेको छ। आर्थिक भारमा कतिपय परिवार बिचल्ली भएका घटना सार्वजनिक हुँदै

धान रोप्ने समयमा मल अभाव, किसान चिन्तित

काठमाडौं । मानो रोपेर मुरी फलाउने किसानको महोत्सव धानबाली रोपाइँलाई यस वर्ष न प्रकृतिले साथ दियो, न त सरकारी अनुदानित मलले। यस वर्ष किसान सरकार र प्रकृृति दुवैबाट ठगिन बाध्य

१ अर्ब खर्चेर भारतीय फिल्मी अवार्ड समारोह गर्न ओली सरकार तत्पर

काठमाडौं राष्ट्रपतिबाट प्रदान गरिने चलचित्र जगतको राष्ट्रिय अवार्ड नेपालमा आयोजना नभएको ३ वर्ष भइसक्यो । यही बेला नेपाल सरकार आफै आयोजक बनेर भारतीय निजी तहको फिल्म अवार्ड समारोह काठमाडौँमा आयोजना

चिनियाँ कुटनीति : मन्त्रालयमा प्रश्न, ट्वीटमा जवाफ

काठमाडौं उर्जामन्त्री वर्षमान पुनले नेपालका लागि चिनियाँ राजदूत होउ याङचीलाई मंगलबार सोधे, चिनियाँ कम्पनीहरुले चीन र अन्य विश्व राम्रो काम गरिरहेका छन्, यहाँ किन गर्न सकिरहेका छैनन् ? सिंहदरवारस्थित मन्त्रालयमा

राजश्व छली गर्ने तीनविरुद्ध मुद्दा, साढे ४ करोड जरिवाना र तीन बर्ष कैद माग

काठमाडौं राजश्व अनुसन्धान विभागले कर छली गरेको आरोपमा सागर एण्ड साधना बिजनेस प्रालिका सञ्चालकसहित तीन जनाविरुद्ध रु चार करोड ६४ लाख ४३ हजार जरिवाना तथा तीन वर्ष कैद माग दाबीसहित