देश

कांग्रेसमा देउवा विरुद्ध असन्तुष्टको गोप्य बैठक

काठमाडौं, असार १८ नेपाली कांग्रेसका असन्तुष्ट पक्षले संघीय संरचना अनुसार पार्टीका सबै निकायहरु निर्वाचनबाट पूर्णता दिनुपर्ने निष्कर्ष निकालेका छन्। नुवाकोट सभापति जगदिशनरसिंह केसीको निवास गोगंबुमा मंगलबार साँझको खानासहित नेता रामचन्द्र

सत्ता–खिचातानी छताछुल्ल !

काठमाडौं स्वर्गीय मदन भण्डारीको ६८औँ जन्मजयन्तीका अवसरमा आयोजित विचारगोष्ठीमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच रोचक घोचपेच चल्यो । मदन भण्डारीको नाम लिँदै पुष्पकमल दाहालले उहाँ आग्रह–पूर्वाग्रहबाट माथि उठेको, आफूले

ओली हात्तीको देखीने दाँतमात्र हुन्, सरकार प्रचण्डले चलाइरहेका छन् देवेन्द्र पौडेल (भिडियो) सहित

काठमाडौं नेपाल कम्युनिष्ट पार्टीका नेता देवेन्द्र पौडेलले सरकार संचालन गर्ने र पार्टी संचालन गर्ने जिम्मेवारी दुई अध्यक्षद्वयको काँधमा रहेको बताउनु भयो । उहाँहरुको आफ्नो इच्छा-चाहनाले मात्रै सोचेर नपुग्ने र देश-जनताप्रतिको

१८ वर्ष पुगेपछि मात्रै चालक लाइसेन्स

काठमाडौं । प्रदेश ३ सरकारले १८ वर्ष पुगेपछि मात्र सवारीचालक अनुमतिपत्र लाइसेन्स दिने कानुन बनाएको छ । हालको कानुनअनुसार १६ वर्ष पुगेपछि दुईपांग्रे सवारीको लाइसेन्स लिन सकिन्छ । नयाँ व्यवस्थासहितको ‘प्रदेश सवारी

जोगबनीबाट खाली मालबाहक सवारी साधन लैजान नपाइने

विराटनगर। भारतीय प्रशासनले गत शुक्रबारदेखि नेपालले प्रयोग गर्दै आएको जोगबनीको रुटबाट खाली मालबाहक सवारी साधन लैजान रोक लगाएको छ । जोगबनीबाट दैनिक ३ सय गाडीहरु आउने–जाने गरेका थिए तर, भारतीय

गुन्डा नाईके सत्यमान लामा काठमाडौंमा पक्राउ

काभ्रे– गुन्डागर्दीमा सक्रिय काभ्रेका सत्यमान लामालाई प्रहरीले काठमाडौंको जडिबुटीबाट पक्राउ गरेको छ । काभ्रेको तिमाल ६ नारायणस्थानमा भूकम्पपीडितका लागि आएको १ करोड ७५ लाख ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ

रुपन्देहीमा गोली चल्यो

बुटवल, असार १७ आज अपरान्ह रुपन्देहीको गैडहवा गाउँपालिकामा गोली चलेको छ । गोली चलेसँगै एक महिलाको चार लाखभन्दा बढी रकम लुटेर अज्ञात समूह फरार भएको छ । इलाका प्रहरी कार्यालय

पूर्वप्रधानमन्त्री गिरिजाप्रसादको जन्मदिनमा लाख बत्ती बालिने

काठमाडौं नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६औँ जन्मजयन्तीका अवसरमा लाखबत्ती बालिने भएको छ । कांग्रेस चितवनले नारायणी नदी किनारमा लाखबत्ती बाल्नका लागि जिल्ला सदस्य झलक गुरुङको संयोजकत्वमा तयारी

झापामा गोबर र पिसाबले उप्कियो कालोपत्रे !

झापा । चौपाया तस्करका कारण बन्दै गरेको कालोपत्रे सडक उप्किन थालेपछि झापा गाउँपालिकाले चिन्ता व्यक्त गरेको छ ।झापा गाउँपालिका वडा नम्बर ३ को कामाटोली-फूलगाछी सडक र कामाटोली-भामटोली सडकअन्तर्गत हालै निर्माण

मन्त्रीहरु कहाँ छन? संसद भन्दा ठुलो चर्पी उद्घाटन हो?

काठमाडौं : राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले मन्त्रीहरु संसद बैठकमा उपस्थित नभएकोमा आक्रोश पोखेका छन्। मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै नेकपाका सांसद बिडारीले मन्त्रीहरुले संसदलाई हेपेको