काठमाडौँ । स्थानीय तहको उपनिर्वाचन अन्तर्गत मतदान गर्ने समय एक घण्टा मात्र बाँकी रहेको छ । आइतबार दिउँसो ४ बजेसम्म ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत हालसम्मको निर्माण व्यवसायीको ५ अर्ब ४५ करोड भुक्तानी भएको बताएका छन् । उनले आइतबार मन्त्रालयको पत्रकारसँग
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई आज चितवन लगिएको छ । चितवनमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे बयानका लागि पूर्वडीआईजी जोशीलाई चितवन लगिएको
काठमाडौं । साताको पहिलो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से करिब १० अंकले घटेर बन्द भएको छ।नेप्से ९.९९ अंकले घटेर २७३८.०६ विन्दुमा पुगेको हो। कारोबार रकम केही बढेको छ
काठमाडौँ । रोल्पामा झोलुङ्गे पुलको खाडलमा पुरिएर पाँचजनाको मृत्यु भएको छ। सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुन मगरका अनुसार झोलुङ्गे पुलको निर्माणका लागि खनिएको जगको खाडलमा पुरिएर पाँचजनाको मृत्यु भएको हो।
रोल्पा। निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा रोल्पामा चार जनाको मृत्यु भएको छ । सुनछहारी गाउँपालिका-३ गाममा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा चार जनाको मृत्यु भएको हो। पर्खाल भत्किएर पुरिँदा सोही
एजेन्सी । आम आदमी पार्टीका विधायक नरेश बल्यान पक्राउ परेका छन् । जबरजस्ती असुली मुद्दामा दिल्ली प्रहरीको अपराध शाखाले उनलाई पक्राउ गरेको हो । लामो सोधपुछ पछि बालियनलाई पक्राउ गरिएको
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षका लागि बिहान ७ बजेदेखि सबै मतदान केन्द्रमा सुरु भएको छ ।गाउँपालिकाका १३ वटै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको हो । मतदान गर्न मतदाता बिहानैदेखि
काठमाडौं । यूएईमा जारी एसीसी यू-१९ एसिया कपमा नेपालले बंगलादेशविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । नेपालविरुद्ध बंगलादेशले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो । पहिलो खेलमा श्रीलंकासँग
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। साताको कारोबारको पहिलो दिन सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५० हजार