देश

झापा कन्काई–६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी

झापा, मंसिर १७ । झापाको कन्काई नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएको छ । निकटतम प्रतिद्वन्दी नेकपा (एमाले०ं का तुलाराम बस्नेतलाई पराजित गर्दै ओली

काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी श्रेष्ठ विजयी

काठमाडौं, मंसिर १७ । काठमाडौं १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् । निकटतम प्रतिद्वन्दी नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरलाई हराउँदै उनी वडाध्यक्षमा विजयी भएकी हुन् ।

दार्चुलाको दुहुँ ५ मा कांग्रेसका उम्मेदवार विजयी

दार्चुला, १६ मङ्सिर । दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ मा सम्पन्न उपनिर्वाचनबाट नेपाली कांग्रेसका उम्मेदवार धनसिंह कुँवर विजयी हुनुभएको छ । कांग्रेसका उम्मेदवार कुँवर ले ३७६ मत प्राप्त गरी विजय

एचआइभी सङ्क्रमितहरू जन्मदर्ता तथा नागरिकताको अभावमा अवसरबाट वञ्चितः मानव अधिकार आयोग

काठमाडौँ, १६ मङ्सिर । राष्ट्रिय मानव अधिकार आयोगको एक अध्ययनले एचआइभी सङ्क्रमितहरू जन्मदर्ता तथा नागरिकताको अभावमा विभिन्न अवसरबाट वञ्चित रहेको देखाएको छ । आज विश्व एड्स दिवसका अवसरमा आयोगले ‘एचआइभी

उपनिर्वाचन: तिलागुफा–४ मा नेमकिपाका शाही विजयी

कालीकोट, १६ मङ्सिर । कालीकोटको तिलागुफा गाउँपालिका–४ को वडाध्यक्ष पदमा आज भएको उपनिर्वाचनम नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का खड्कराज शाही विजयी हुनुभएको छ ।

स्थानीय तह उपनिर्वाचनः करिब ६२ प्रतिशत मतदान

काठमाडौँ, १६ मङ्सिर । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको निर्वाचनमा करिब ६२ प्रतिशत मत खसेको छ ।

उपनिर्वाचनले लोकतन्त्रप्रति नागरिकको विश्वासलाई थप प्रमाणित गरेको छ : सभापति देउवा

काठमाडौँ, १६ मङ्सिर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह उपनिर्वाचन–२०८१ निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकामा सबैलाई धन्यवाद दिनुभएको छ । यसका साथै मतदान कार्यमा

सप्ताहव्यापी विवाहपञ्चमी महामहोत्सव सुरु, पहिलो दिन नगर दर्शन

धनुषा, १६ मङ्सिर । आजदेखि सुरु भएको सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महामहोत्सव पहिलो दिन नगर दर्शन सम्पन्न भएको छ । विवाहपञ्चमीको पहिलो दिन आज जानकी मन्दिरको प्राङ्गणमा नगर दर्शन गरिएको हो

नागरिकप्रतिको उत्तरदायित्व महसुस गरेर सुधारमा केन्द्रित हुन शिक्षामन्त्री भट्टराईको निर्देशन

काठमाडौँ, १६ मङ्सिर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नागरिकप्रतिको उत्तरदायित्व महसुस गरेर सुधारमा केन्द्रित हुन मन्त्रालय मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ । आज मन्त्रालयअन्तर्गतको उच्च व्यवस्थापन समूहको बैठकमा

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

काठमाडौँ, १६ मङ्सिर । यही मङ्सिर १० र १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु आज सार्वजनिक गरिएका छन् । मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिन सञ्चार तथा सूचना प्रविधि