देश

विराटनगरविरुद्ध लुम्बिनीलाई पहिलो झड्का, आशुतोस रनआउट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सलाई पहिलो झड्का लागेको छ । विराटनगर किंग्ससाग टस हारेर ब्याटिङ थालेको लुम्बिनीलाई पहिलो झड्का लागेको हो । क्रिस सोलको बलमा आशुतोस घिरैया

चितवनमा रविका समर्थक र प्रहरीबीच झडप, २० भन्दा बढी प्रहरी घाइते

चितवन । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ । सहकारी ठगी अभियोगमा पूर्वगृहमन्त्री लामिछानेको बयान भइरहेका बेला जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रविका

नेपाल र चीनबीच बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर

काठमाडौं । नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको छ। नेपाल र चिनियाँ पक्षका उच्चस्तरीय भेटवार्ताका क्रममा उक्त फ्रेमवर्कमा हस्ताक्षर हुन नसकेपनि आज हस्ताक्षर भएको हो। प्रधानमन्त्री केपी शर्मा ओली

चितवनमा रास्वपाका प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्तामाथि प्रहरीले बल प्रयोग गरेको छ । चितवनमा रास्वपाका प्रदर्शनकारीमाथि प्रहरीले टियर ग्यास र पानीको फोहोरा प्रहार गरेको हो । अहिले रास्वपा सभापति रवि

कर्णालीविरुद्ध काठमाण्डुको खराब सुरुवात, १० ओभरमा ५२ रन जोड्दा गुमायो ४ विकेट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बुधबार भएको पहिलो खेलमा काठमाण्डु गुर्खाजले खराब सुरुवात गरेको छ। टियु क्रिकेट मैदानमा कर्णाली याक्सले दिएको १५० विजयी लक्ष्य पछ्याएको काठमाण्डु गुर्खाजले १० ओभरमा

खाद्यले किन्यो ८७ हजार क्विन्टल धान

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ८७ हजार १७४ क्विन्टल धान खरिद गरेको छ । कम्पनीले ७ लाख ३० हजार क्विन्टल (७३ हजार ६ सय २० मेट्रिक टन)

सरकारी जागिर लगाइदिने भन्दै ६ लाख ठगी गरेको आरोपमा नासु पक्राउ

काठमाडौ । सरकारी जागिर लगाइदिने आश्वासनाम ठगी गरेको आरोपमा नासु पक्राउ परेका छन् । सप्तरीको बोदेबसाई नगरपालिकामा कार्यरत नासु यशोदा नन्द भिन्डवारलाई ललितपुर प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको हो

शिखरको अर्धशतकमा कर्णालीले काठमाण्डु गुर्खाजलाई दियो १५० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले काठमाण्डु गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ । कर्णालीका ओपनर शिखर धवनको अर्धशतकमा कर्णाली याक्सले काठमाण्डु गुर्खाजलाई १५०रनको लक्ष्य दिएको हो ।

बीआरआईबाट नेपालले लाभ लिन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बीआरआईबाट नेपालले लाभ लिने बताएका छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले नेपालको

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले भने – स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्छौं

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्ने बताएका छन्। उपाध्यक्ष पोखरेलले उपनिर्वाचनको समग्र प्रतिवेदन आएपछि पार्टीका तर्फबाट भएका कमी, कमजोरीबारे समीक्षा गर्ने बताएका हुन्।