देश

नेपाल र चीन प्राचीन ज्ञानका भूमि : प्रधानमन्त्री ओली

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन प्राचीन ज्ञानका भूमि भएको बताएका छन् । चीनको औपचारिक भ्रमणमा रहनुभएका उनले आज पेकिङ विश्वविद्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस क्षेत्रका

विभिन्न स्थानबाट लागूऔषधसहित १५ जना पक्राउ

काठमाडौँ । विभिन्न स्थानबाट लागूऔषधसहित १५ जना पक्राउ परेका छन् । मकवानपुर, इलाम, चितवन, दाङ लगायतका जिल्लामा १५ जना पक्राउ परेका हुन् । मकवानपुरको राक्सिराङ गाउँपालिका–५ दुङगु खोलास्थित सडकबाट गाँजा

राष्ट्रपति पौडेलको शल्यक्रिया सम्पन्न

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको शल्यक्रिया गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राष्ट्रपति पौडेलको प्रोस्टेटको शल्याक्रिया गरिएको हो । चिकित्सकहरुका अनुसार राष्ट्रपति पौडेलालाई क्याबिनमा सार्ने तयारी गरिँदैछ। प्राध्यापक डाक्टर

विराटनगरविरुद्ध लुम्बिनीलाई पहिलो झड्का, आशुतोस रनआउट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सलाई पहिलो झड्का लागेको छ । विराटनगर किंग्ससाग टस हारेर ब्याटिङ थालेको लुम्बिनीलाई पहिलो झड्का लागेको हो । क्रिस सोलको बलमा आशुतोस घिरैया

चितवनमा रविका समर्थक र प्रहरीबीच झडप, २० भन्दा बढी प्रहरी घाइते

चितवन । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ । सहकारी ठगी अभियोगमा पूर्वगृहमन्त्री लामिछानेको बयान भइरहेका बेला जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रविका

नेपाल र चीनबीच बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर

काठमाडौं । नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको छ। नेपाल र चिनियाँ पक्षका उच्चस्तरीय भेटवार्ताका क्रममा उक्त फ्रेमवर्कमा हस्ताक्षर हुन नसकेपनि आज हस्ताक्षर भएको हो। प्रधानमन्त्री केपी शर्मा ओली

चितवनमा रास्वपाका प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्तामाथि प्रहरीले बल प्रयोग गरेको छ । चितवनमा रास्वपाका प्रदर्शनकारीमाथि प्रहरीले टियर ग्यास र पानीको फोहोरा प्रहार गरेको हो । अहिले रास्वपा सभापति रवि

कर्णालीविरुद्ध काठमाण्डुको खराब सुरुवात, १० ओभरमा ५२ रन जोड्दा गुमायो ४ विकेट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बुधबार भएको पहिलो खेलमा काठमाण्डु गुर्खाजले खराब सुरुवात गरेको छ। टियु क्रिकेट मैदानमा कर्णाली याक्सले दिएको १५० विजयी लक्ष्य पछ्याएको काठमाण्डु गुर्खाजले १० ओभरमा

खाद्यले किन्यो ८७ हजार क्विन्टल धान

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ८७ हजार १७४ क्विन्टल धान खरिद गरेको छ । कम्पनीले ७ लाख ३० हजार क्विन्टल (७३ हजार ६ सय २० मेट्रिक टन)

सरकारी जागिर लगाइदिने भन्दै ६ लाख ठगी गरेको आरोपमा नासु पक्राउ

काठमाडौ । सरकारी जागिर लगाइदिने आश्वासनाम ठगी गरेको आरोपमा नासु पक्राउ परेका छन् । सप्तरीको बोदेबसाई नगरपालिकामा कार्यरत नासु यशोदा नन्द भिन्डवारलाई ललितपुर प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको हो