देश

नागरिक सेवामा व्यवसायिकता प्रदर्शन गर्न आईजीपी कुँवरको निर्देशन

कास्की । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले नागरिकको समस्यामा सहजीकरण गर्नेतर्फ प्रहरी केन्द्रीत हुनुपर्ने बताएका छन्। वडा प्रहरी कार्यालय वैदाम कास्की परिसरमा नवनिर्मित कार्यालय भवन, ब्यारेक, हिरासत कक्ष तथा भान्साघरको

गृहमन्त्री लेखकले भने – महिलामाथिको हिंसा सह्य हुँदैन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने बताएका छन्। ३३ औं अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिन अभियानका सन्दर्भमा नागरिक संस्थाले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै

ललितपुरमा अख्तियारका नक्कली कर्मचारी पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी बनेर तस्करीको सामान छाड्न दबाब दिने रोशन चौधरी पक्राउ परेका छन् । ललितपुर प्रहरीले बुधबार उनलाई पक्राउ गरेको हो । चौधरीले आफु अख्तियारको

एनपीएलमा सट्टेबाजी गराएको आरोपमा थप ३ जना पक्राउ

काठमाडौँ । नेपाल प्रिमियर लिगमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बसेर सट्टेबाजी गराउने थप ३ जनालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान

नेपाल प्रिमियर लिग : जनकपुरविरुद्ध १२ ओभरमा पोखराको ७९ रन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को चौथो दिनको पहिलो खेलमा पोखरा एभेन्जर्स १२ ओभरमा चार विकेट गुमाउँदै ७९ रन बनाएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जनकपुर बोल्ट्सविरुद्ध टस हारेर ब्याटिङको

जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

जाजरकोट, मंसिर २० । जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जाजरकोटको कार्कीगाँउबाट कुदुतर्फ जाँदै गरेको कर्णाली प्रदेश ३–०१–०२ च ४७१९ नम्बरको बोलेरो जिप बुधबार राति दुर्घटनामा

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौँ, मंसिर २०। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान आफ्नै निवास खुमलटारमा बस्ने गरी बैठक आह्वान गरेका हुन् । बैठकमा स्थानीय तह उपनिर्वाचन,

एनपिएल : आज पनि दुई खेल हुँदै, पहिलो जितको खोजीमा पोखरा

काठमाडौं, मंसिर २० । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा आज (बिहिवार) पनि दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स खेल्न लागेका हुन् । खेल कीर्तिपुरमा

बीआरआई सम्झौतापछि नारायणकाजी अचानक चीन उडे

काठमाडौँ, मंसिर २० । नेकपा माओवादीका केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अचानक चीन उडेका छन् । नेपाल-चीनबीच बीआरआई सम्झौता भएपछि उपाध्यक्ष श्रेष्ठ अचानक चीन उडेका हुन् । उनी चीनका लागि उडिसकेपछि मात्रै

अधिकांश स्थानमा मौसम सफा रहने, तराई भेगमा हुस्सु

काठमाडौं, मंसिर २० । आज देशमा कुनै किसिमको विशेष मौसम प्रणाली नरहेको देखिएको छ । सामान्यतया आज देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ