देश

१८ महिनापछि देउवालाई सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १८ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताएका छन्। चीन भ्रमणबाट स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा

कानुन संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउछौँ : मन्त्री पौडेल

भैरहवा । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानुन संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउने बताएका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि भैरहवामा सुरु नवौँ लुम्बिनी राष्ट्रिय महोत्सव

१५ अंकले नेप्से घट्दा ८ अर्ब ३६ करोडको सेयर कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १५.९३ अंकले घटेको छ । अघिल्लो कारोबार दिन बुधबार २४.९७ अंकले घटेको नेप्से आज १५.९३ अंकले घटेर २७३४.९३ विन्दुमा अडिएको हो

सांग्रिला डेभलपमेन्ट बैंकमा चोरी गर्ने तुसार पक्राउ

दार्चुला । दार्चुलास्थित सांग्रिला डेभलपमेन्ट बैंकको शाखामा चोरी गर्ने एक जनालाई पक्राउ गरिएको छ । मंसिर १८ गते राति बैंकमा भएको चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

चीनसँग ऋण लिने गरी सम्झौता भएको छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग कुनै पनि ऋण सम्झौता नभएको बताएका छन्। चीनबाट फर्किएर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले अहिले चीन भ्रमणको

चारदिने चीन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । मंसिर १७ गते चारदिने औपचारिक भ्रमणका लागि बेइजिङ गएका प्रधानमन्त्री ओली आज काठमाडौं ओर्लिएका हुन्

महिलाविरुद्धको जुनसुकै प्रकृतिका हिंसा सह्य हुँदैन : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने बताएका छन् । आज सिंहदरबारस्थित गृह मन्त्रालयमा ३३औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिन अभियानका सन्दर्भमा २६ वटा नागरिक

काठमान्डुविरुद्ध म्याकमुलेनले हाने अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेनले अर्धशतक हानेका छन् । सुदूरपश्चिमका म्याकमुलेनले काठमाडौं गुर्खाजविरुद्ध अर्धशतक बनाएका हुन्। उनले ३१ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।

नेपालले बौद्धिक पलायनको समस्या भोगिरहेको छ : बाबुराम भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा रहेका विषयविज्ञ र प्राविधिकहरुको सही सदुपयोग गर्न नसक्दा नेपालले बौद्धिक पलायनको गम्भीर समस्या भोगिरहेको बताएका छन्

लागू औषधसहित आठ जना पक्राउ

काठमाडौँ । विभिन्न जिल्लाबाट लागु औषधसहित ८ जना पक्राउ परेका छन् । सुनसरी, कैलाली,चितवन लगायतका जिल्लाबाट ८ जना पक्राउ परेका हुन् । सुनसरीको धरान उपमहानगरपालिका–२ भानुचोकस्थित सेवारो ताप्लेजुङ होटल एण्ड