देश

‘विवाहपञ्चमी महोत्सवले नेपाल–भारतबीचको सम्बन्ध प्रगाढ’

धनुषा, २० मङ्सिर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विवाहपञ्चमी महामहोत्सवले नेपाल–भारतबीचको प्राचीन सम्बन्धलाई प्रगाढ बनाउने काम गरेको बताउनुभएको छ । विवाह पञ्चमी महोत्सवअन्तर्गत मटकोर सम्पन्न महिलाहरुले माटो बोकेर नगर

सभामुख घिमिरेद्वारा अक्षयकोषदातालाई सम्मान

ताप्लेजुङ, २० मङ्सिर । सभामुख देवराज घिमिरेले ताप्लेजुङको ग्रामीण भेगमा रहेको सिनाम बहुमुखी क्याम्पस तथा माध्यमिक विद्यालयमा विभिन्न अक्षयकोष स्थापना गर्ने अक्षयकोषदातालाई सम्मान गर्नुभएको छ।सो क्याम्पस तथा माविको वार्षिक उत्सवको

प्रहरीद्वारा गृहमन्त्रीको नक्कली ‘पिए’ पक्राउ

काठमाडौँ, २० मङ्सिर । गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै गठी गरेको आरोपमा नक्कली ‘पिए’लाई आज प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक

जलवायुजन्य सङ्कटसँग लड्न प्रभावित मुलुकहरु एकजुट हुनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, २० मङ्सिर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु न्यूनीकरण गर्न र जलवायुजन्य सङ्कटसँग जुध्नका लागि प्रभावित मुलुकहरू एकजुट हुनुपर्ने बताउनुभएको छ ।

ग्रामीण दूरसञ्चार विकास कोष कार्यान्वयन गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन

काठमाडौँ, २० मङ्सिर । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) कार्यान्वयन गर्न नेपाल दूरसञ्चार प्राविधिकरणलाई निर्देशन दिनुभएको छ ।

  इतिहासकार राणाको निधन

काठमाडौँ, २० मङ्सिर । इतिहासकार पुरुषोत्तम शमशेर राणाको आज निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा राणाको ९९ वर्षको उमेरमा निधन भएको उहाँकी बुहारी भगवती राणाले जानकारी दिनुभयो

मेयर हर्क साम्पाङले सञ्चारकर्मीलाई धम्की दिनु निन्दनीयः महासंघ

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सुनसरीस्थित धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत सञ्चारकर्मीलाई धम्की दिएको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । धरानका प्रमुख साम्पाङले नेपाल पत्रकार महासङ्घ सुनसरीका

साइबर अपराधमा अनुसन्धान भईरहेका प्रसाईंविरुद्ध अर्को पक्राउ पुर्जी जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा उजुरी दिएको छ । साइबर अपराधको कसुरमा पक्राउ परेका प्रसाईंविरुद्ध राष्ट्र बैंकले पनि उजुरी दिएको हो

विज्ञापन बोर्ड र त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागबिच शोधवृत्ति प्रदान गर्ने सहमति

काठमाडौँ । नेपाल सरकार विज्ञापन बोर्ड र त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागबिच शोधवृत्ति प्रदान गर्ने सहमति भएको छ । पत्रकारिता तथा आमसञ्‍चार क्षेत्रमा स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि गरिरहेका

सुदूरपश्चिम रोयल्सको लगातार दोस्रो जित, काठमान्डु ७३ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हात पारेको छ। टियु क्रिकेट मैदानमा आज काठमान्डु गुर्खाजलाई ७३ रनले पराजित गर्दै सुदूरपश्चिमले दोस्रो जित हात पारेको हो