देश

रवि बोपाराको अर्धशतकमा चितवनले दियो कर्णालीलाई १३१ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ । रवि बोपाराको अर्धशतकमा चितवनले कर्णालीलाई १३१ रनको लक्ष्य दिएको हो । टस जितेको कर्णालीले

कैलालीका थारू समुदायले लवाङ्गी पूजा गर्दै

कैलाली, मंसिर २१ । यहाँका थारू समुदाय आज बिहानैदेखि लवाङ्गी पूजाको तयारीमा जुटेका छन् । नयाँ अन्न भित्र्याइसकेपछि प्रसादका रूपमा आफ्ना देवीदेवतालाई त्यो चढाउन यो समुदायले हरेक वर्ष विवाह पञ्चमीमा

धनुषामा घाँटी छिनालेको अवस्थामा महिलाको शव भेटियो

जनकपुरधाम । धनुषामा एक महिलाको शीर छेदन गरेको अवस्थामा शव भेटिएको छ । जिल्लाको विदेह नगरपालिका ५ मुरिबा टोलीकी ४० वर्षीया रामपरी देव ठाकुर वडहीको शव भेटिएको हो । शीरछेदन

आज विवाह पञ्चमी पर्व, जनकपुरधाममा सीता र रामको विवाह महोत्सव

काठमाडौं, मंसिर २१ । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइँदै छ । त्रेतायुगमा आज

नेपाल प्रहरीमा भर्ना खुल्यो, जवानदेखि कुचीकारसम्म आवेदन माग

काठमाडौँ, मंसिर २१ । नेपाल प्रहरीमा जवानदेखि भान्छे, कुचिकारसम्मका लागि नयाँ भर्ना खोलेको छ । नेपाल प्रहरीले आज सूचना प्रकाशित गरी प्रहरी जवान (जनपद)मा १ हजार १६५ जना, ४७ जना

एनपीएल : आज कर्णाली र चितवन तथा पोखरा र लुम्बिनी भिड्ने

काठमाडौ, मंसिर २१ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज (शुक्रबार) पनि दुईवटा खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा बिहान ९ बजे कर्णाली याक्सले चितवन राइनोजसँग खेल्दैछ

कञ्चनपुरमा पहिलोपटक देखियो दुर्लभ कृष्णवक्ष रातोकण्ठ चरा

कञ्चनपुर, मंसिर २१ । हिमालय पर्वतमालामा पाइने दुलर्भ कृष्णवक्ष रातोकण्ठ (चाइनिज रुबीथ्रोट) चरा पहिलोपटक कञ्चनपुरमा देखापरेको छ । बेलौरी नगरपालिका–७ नकैया सीमसार क्षेत्रमा कृष्णवक्ष रातोकण्ठ चरा फेलापरेको हो । नेपाल

आजको मौसम : यी चार प्रदेशमा आंशिक बदली हुने, तराईमा हुस्सु

काठमाडौँ, मंसिर २१ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसले गर्दा अहिले कोशी र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको

‘अपाङ्गता भएकालाई रोजगारीसँग जोड्न जरुरी’

ललितपुर, २० मङ्सिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सार्वजनिक र निजी क्षेत्रको रोजगारीमा अपाङ्गता भएकाहरुलाई कसरी जोड्ने भनेर लागिपरेको बताउनुभएको छ ।

नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको छः प्रधानमन्त्री ओली

काठमाडौँ, २० मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको बताउनुभएको छ । फर्किनुभएपछि अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले भ्रमणले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ