देश

सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाठौं । वैदेशिक रोजगारका लागि सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका-३ बिजुलकोट घर भई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-९ नयाँबस्ती बस्ने

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न थप एक जना पक्राउ

काठमाडौं । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सूर्यदर्शन सहकारीका साधारण सदस्य कृष्ण गुरुङ रहेका छन् । गुरुङलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय

कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। सभापति देउवाले मंसिर २४ गते सोमबार बिहान ९ बजे आफ्नै निजी निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन्। बैठकमा

कर्णाली याक्सको पहिलो जित, रोमाञ्चक खेलमा चुक्यो चितवन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले पहिलो जित हात पारेको छ। कर्णालीले चितवनलाई ६ विकेटले पराजित गर्दै एनपीएलमा पहिलो जित निकालेको हो। चितवनले दिएको १३१ रनको सामान्य लक्ष्य

भुटानका राजा वाङचुकले गरे स्वयम्भुमा पूजापाठ

काठमाडौं । भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकले स्वयम्भुनाथ पुगेर पूजा अर्चनासहित दर्शन गरेका छन्। निजी भ्रमणको सिलसिलामा काठमाडौं आएका भुटानका राजा वाङचुकले स्वयम्भुनाथ पुगेर पूजा गरेका हुन् । स्वयम्भुमा

बकैयास्थित फास्ट ट्र्याकमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

हेटौंडा । मकवानपुरको बकैयास्थित निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्गमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। ग्राभेल लोड गरेर फास्ट ट्र्याकतर्फ जाँदै गरेको ना ८ ख २४३० नम्बरको टिपर दुर्घटना हुँदा चालकको

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधार भएको छ । प्रोस्टेटको शल्यक्रियापछि राष्ट्रपति पौडेलको स्वास्थ्य सुधार भएको हो । यही मंसिर १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राष्ट्रपति पौडेलको शल्यक्रिया

रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधियो : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको बताएका छन् । कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमै पुगेर पूर्वगृहमन्त्री लामिछानेलाई भेटेपछि अध्यक्ष

भुटानका राजा वाङचुक काठमाडौंमा, परराष्ट्रमन्त्री राणाले गरिन् स्वागत

काठमाडौं । भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुक काठमाडौं आइपुगेका छन्। रानी तेत्सुन पेमा वाङचुकसहित राजा जिग्मे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। उनलाई विमानस्थलमा परराष्ट्र मन्त्री आरजु राणा देउवाले स्वागत

रवि लामिछानेलाई भेट्न कास्की पुगे पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न कास्की पुगेका छन् । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई भेट्न भट्टराई कास्की