देश

नवनिर्वाचित वडाअध्यक्ष सपथग्रहण लगतै पक्राउ

राजविराज, सप्तरी, २१ मङ्सिर । डाक्नेश्वरी नगरपालिका वडा नं। १ का नवनिर्वाचित वडाअध्यक्ष सपथग्रहण लगत्तै पक्राउ परेका छन् । सपथ ग्रहणपछि पदभार ग्रहण कार्यक्रममा सहभागी हुन पुगेका धीरेन्द्रकुमार साहलाई प्रहरीले

एक महिनाभित्र एआई नीति ल्याइन्छः सञ्चारमन्त्री गुरुङ

काभ्रेपलाञ्चोक, २१ मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अब छिट्टै आर्टिफिसिएल इन्टिलिजेन्स् (एआई) नीति ल्याउने बताउनुभएको छ । उहाँले काठमाडौँ विश्वविद्यालयको कम्प्युटर क्लबद्वारा आज धुलिखेलमा आयोजित ‘आइटी मिट–२०२४’को

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

काठमाडौँ, २१ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुग्नुभएको छ। शुक्रबार साँझ त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको

सीताराम विवापञ्चमीः स्वयंम्बर कार्यक्रम सम्पन्न

धनुषा, २१ मङ्सिर । जनकपुरधाममा जारी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज रङ्गभूमि मैदानमा स्वयंम्बर कार्यक्रम सम्पन्न भएको छ । आज जनकपुरधामको जानकी मन्दिरबाट बाजागाजासहित कडा सुरक्षाबीच निस्केको डोला रङ्गभूमि

सङ्क्रमणकालीन न्याय प्रक्रियाः स्वतन्त्र, निष्पक्ष र समक्ष व्यक्ति सिफारिस गर्नुपर्ने

काठमाडौँ, २१ मङ्सिर । सङ्क्रमणकालीन न्याय प्रक्रियालाई विश्वसनीय बनाउन निष्पक्ष, स्वतन्त्र र सक्षम व्यक्तिलाई पदाधिकारी सिफारिस गर्नुपर्नेमा सरोकारवालापक्षले जोड दिएका छन् ।

पत्रकार महासङ्घको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु

काठमाडौँ, २१ मङ्सिर । नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । यसअघि गत जेठदेखि विभिन्न मितिमा निर्वाचनको कार्यक्रम तोकिए पनि सदस्यता वितरण विवादका कारण स्थगित

नरहरिनाथको घ्यूले बजार पाएन

कालीकोट, २१ मङ्सिर । कालीकोटको नरहरिनाथ गाउँपालिकाका किसानले उत्पादन गरेको घ्यूले बजार पाउन सकेको छैन । यहाँका किसानले पुस्तौदेखि पशुपालन गर्दै आएका छन् । वडा नं ९ लालुका भैँसीपालक किसान

लुम्बिनी लायन्सविरुद्ध गौसले हाने अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्सका ओपनर आन्द्रेस गौसले अर्धशतक पूरा गरेका छन् । उनले ६.३ ओभरमा २० बलमा ५ चौका ४ छक्का प्रहार गरेका हुन्।

भुटानी राजा वाङचुक स्वदेश फिर्ता

काठमाडौं । अनौपचारिक भ्रमणमा नेपाल आएका भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक स्वदेश फर्किएका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले विदाइ गरेकी हुन्। भारतबाट स्वदेश फर्किने

लुम्बिनी लायन्सले दियो पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य

काठमाडौं । लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई जितका लागि १७१ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङको निर्णय लिएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७० रन