काठमाडौँ, मंसिर १८ । नेपाल एशोसियशन अफ र्याफ्टिङ एजेन्सिज ९नारा०, नेपाल नदी संरक्षण संस्था ९एनआरसिटी० र कर्णाली बेसिन संरक्षण प्रतिष्ठानको आयोजनामा आगामी मार्चमा विश्वकै लामो र्याफ्टिङ प्रतियोगिता आयोजना हुने भएको
काठमाडौं, मंसिर १७ । राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । अष्ट्रेलियन क्लबस्तरीय क्रिकेट खेल्नका लागि लागि उनी अष्ट्रेलिया गएका हुन् । उनले अष्ट्रेलियामा फ्रान्स्टोन पेनिन्सुला
काठमाडौं, मंसिर १४ । मधेश प्रदेश पोखरामा चलिरहेको केपी ओली टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । मधेशले सशस्त्र प्रहरीलाई ११ रनले हराउँदै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो
काठमाडौँ, मंसिर १४ । युगान्डा सन् २०२४ मा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा छनोट भएको छ । युगान्डा अफ्रिकी महादेशबाट आगामी टी-२० विश्वकपका छनोट हुने दोस्रो राष्ट्र बनेको
काठमाडौं, मंसिर १४ । पोखरामा जारी प्रथम केपी ओली कप टी(२० क्रिकेटमा बागमती प्रदेशलाई ४ विकेटले हराउँदै विभागीय टिम त्रिभुवन आर्मी फाइनलमा प्रवेश गरेको छ । बागमतीले दिएको १२८ रनको
काठमाडौं । अष्ट्रेलियाले तेस्रो टी–२० आई सिरिजमा भारतलाई ५ विकेटले पराजित गरेको छ। योसँगै अष्ट्रेलिया पाँच खेलको सिरिजमा २–१ ले पछि छ। जितको लागि २ सय २३ रनको विशाल लक्ष्य
काठमाडौं, मंसिर १२ । त्रिभुवन आर्मी क्लब केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । समूह ‘डी’ मा लगातार दोस्रो जित निकाल्दै अन्तिम चारमा पुग्ने क्रममा आर्मीले मंगलबार
पोखरा, मंसिर १२। केपी ओली कप टी–२० क्रिकेटमा नेपाल पुलिस क्लब सुदूरपश्चिम प्रदेशसँग ४ विकेटले पराजित भएको छ । यससंगै सेमिफाइनलमा मधेश प्रदेश् पुगेको छ । समूह ‘सी’ मा नेपाल
काठमडौं, मंसिर ११ । राष्ट्रिय क्रिकेट टोलीका बलर अविनाष बोहराले प्रतिज्ञा खनालसँग ‘इन्गेजमेन्ट’ गरेका छन् । केहीसमय यता प्रेम सम्बन्धमा रहेका उनीहरूले आज इन्गेजमेन्ट नागार्जुन सितापाइलास्थित प्रतिज्ञाको निवासमा भएको हो।
काठमाडौं, मंसिर ११ । केपी ओली कप टी–२० क्रिकेटमा मधेस प्रदेश सुदूरपश्चिमविरुद्ध ८ विकेटले पराजित भएको छ । आज बिहान पोखरामा भएको खेलमा सुदूरपश्चिमले दिएको ५९ रनको सामान्य लक्ष्य मधेस