झापा, २८ फागुन । झापा गोल्डकपको आज भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेड क्लब च्याम्पियन बनेको छ । विर्तामोडस्थित डोमालाल रङ्गशालामा यही फागुन १९ गतेदेखि सुरु भएको गोल्डकपको फाइनल खेलमा
महेन्द्रनगर कञ्चनपुर, २८ फागुन । नेपाली सेनाको सुदूरपश्चिम पृतनाद्वारा २६१औँ सेना दिवसका अवसरमा धनगढीमा साेमबार आयोजित ‘युनिटी रन’ ९एकताका लागि दौड० प्रतियोगितामा सञ्जिव नेपाली पहिलो भएका छन् । पुरुष खुल्लातर्फको
धरान, २८ फागुन । मोरङ फुटबल एसोसिएसन नेपाल पुलिस क्लबलाई हराउँदै सुनसरीको धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा मोरङ फुटबल एसोसिएसनले विभागीय टोली
विराटनगर २८ फागुन । मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र एपिएफ विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा
विराटनगर २७ फागुन । मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र आर्मी विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा
धरान, २७ फागुन । धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको आइतबार दोस्रो दिनको खेलमा काठमाडौँको न्युरोड टिम (एनआरटी) ले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले पराजित गरेको छ । जितसँगै
काठमाडौँ, फागुन २७ । हङकङमा भएको त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । हङकङले आठ ओभरमा दुई विकेट गुमाउँदै ६५ रन बनाएको थियो ।
काठमाडौँ, फागुन २७ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीलाई आज पद तथा गोपनीयताको सपथ गराउनुभएको छ ।
काठमाडौँ, फागुन २७ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबारको खेलमा हङकङविरुद्ध पहिले फिल्डिङ गर्न लागेको छ । नेपालले आइतबार हङकङविरुद्धको खेलमा टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।
काठमाडौं । त्रिदेशीय टी–२० शृंखलाको पहिलो खेलमा नेपालले घरेलु टिम हङकङविरुद्ध खेल्दैछ । हङकङस्थित तीन क्वाङ रोड रिक्रियसन मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ । हङकङमा