खेलकुद

प्रधानमन्त्रीसँग आइसीसीका अध्यक्षको शिष्टाचार भेट, सहयोग गर्ने बाचा

काठमाडौँ, चैत ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) का अध्यक्ष ग्रेज बार्क्लेले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरूबीच आज भएको भेटमा नेपालको

भारतमा फ्रेन्डसिप र आयरल्याडसंग खेल्न नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौँ, चैत ७ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले घरेलु मैदानमा आयोजना हुने आयरल्यान्ड ‘ए’ सँग र भारतमा हुने फ्रेन्डसिप कपका लागि आज नेपाली टोली घोषणा गरेको छ ।

आइसिसी अध्यक्ष नेपालमा, क्रिकेट विकासमा सहयोग गर्ने प्रतिबद्धता

काठमाडौँ, ६ चैत । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अध्यक्ष ग्रेग बारक्लेले नेपाल एसोसिएट राष्ट्रमा फेरि एक नम्बर बन्ने सम्भावना रहेको बताउनुभएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव

आयरल्यान्डविरुद्धको खेलका लागि ४० खेलाडी प्रारम्भिक टोलीमा

काठमाडौँ, चैत ५ । आयरल्यान्डको टीम ‘ए’विरुद्ध हुने खेलका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज ४० जना खेलाडीलाई प्रारम्भिक टोलीमा समावेश गरेको छ ।

पारा तेक्वान्दो खेलाडी पलेशा पारा ओलम्पिकमा छनोट

काठमाडौँ, ४ चैत । नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धन फ्रान्समा हुने पेरिस पारा ओलम्पिक–२०२४ का लागि छनोट भएकी छिन् । चीनको ताइयाङमा भएको एसियन छनोटको फाइनल खेलमा पलेशाले स्वर्ण

मोरङलाई हराउँदै एनआरटीले जित्यो बुढासुब्बा गोल्ड कपको उपाधि

धरान, ३ चैत । मोरङ फूटबल क्लबलाई हराउँदै २४ औं बुढासुब्बा गोल्ड कपको उपाधि एनआरटी क्लबले जितेको छ। धरान रंगशालामा शनिबार भएको फाइनल खेलमा एनआरटीले मोरङ फूटबल क्लबलाई २–१ गोलअन्तरले

कोशी प्रदेश राष्ट्रिय टी–२० च्याम्पियनसिपको उपाधि आर्मीलाई

विराटनगर , ३ चैत । मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी प्रथम कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० च्याम्पियनसिपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मीले शनिबार भएको फाइनल खेलमा

कर्णालीलाई हराउँदै प्रतियोगिताकाे उपाधि आर्मीलाई

विराटनगर, चैत ३ । कर्णाली प्रदेशलाई हराउँदै कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ । शनिबार भएको खेलमा आर्मी ९ विकेटले विजयी बनेको

कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगिताको फाइनलमा आर्मी र कर्णाली

विराटनगर, २ चैत । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लव र कर्णाली प्रवेश गरेका छन् । विराटनगरको बैजनाथपुर

एनआरटी बुढासुब्बा गोल्डकपको फाइनलमा

धरान, १ चैत । न्यु रोड टिम (एनआरटि) २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनल प्रवेश गरेको छ ।धरान १६ स्थित रंगशालामा बिहिबार भएको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा एनआरटिले