खेलकुद

नेपालले गुजरातविरुद्ध टस जितेर ब्याटिङ गर्दै

काठमाडौं, चैत २५ । गुजरातको वापीमा जारी एसएमएस फ्रेन्डशिप कपको फाइनलमा गुजरातविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय

एसएमएस फ्रेन्डसिप कपको उपाधिका लागि गुजरात र नेपाल भिड्दै

काठमाडौं । भारतमा जारी ‘एसएमएस फ्रेन्डसिप कप’ को उपाधिका लागि आज नेपाली र गुजरातबीचच प्रतिस्पर्धा हुँदैछ । यसअघि लिग चरणका चारमध्ये तीन खेलमा जित निकालेको नेपाल विजेताको रूपमा फाइनलमा आइपुगेको

बेंग्लोरमाथि राजस्थानको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंग्लुलोरमाथि ६ विकेटको सानदार जित हात पारेकोछ । १८४ रनको लक्ष्य राजस्थानले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो ।

लगातार जितेर फाइन पुगेको नेपाल जितविहीन बरोडासँग पराजित

काठमाडौं, चैत २३ । एसएमएस फ्रेन्डशिप कप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल बरोडासंग ३७ रनले पराजित भएको छ । लगातार तीन खेल जितेको नेपाल जितविहीन बरोडासंग पराजित भएको हो

बरोडाद्वारा नेपालसामु १५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, चैत २३ । भारतमा जारी एसएमएस फ्रेन्डसिप कपअन्तर्गत लिगको अन्तिम खेलमा बरोडाले नेपाललाई एक सय ५७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको बरोडाले निर्धारित २०

आयरल्याण्ड ‘ए’ले एक खेल अगावै जित्यो एकदिवसीय शृङ्खला

काठमाडौँ, चैत २३ । आयरल्याण्ड ‘ए’ले एक खेल अगावै एकदिवसीय क्रिकेट शृङ्खलामाथि कब्जा जमाएको छ । आयरल्याण्ड ‘ए’का लागि म्याथ्यु हम्फ्रिज एक्लैले छ विकेट लिए । साथै फिओन ह्याड र

आयरल्याण्ड वुल्भ्सविरूद्ध आज दोस्रो एकदिवसीय खेल खेल्दै नेपाल

काठमाडौं । नेपालको ‘ए’ टिमले आयरल्याण्ड वुल्भ्ससँग आज दोस्रो एकदिवसीय क्रिकेट खेल्दैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजेदेखि खेल सुरू हुनेछ । पहिलो खेलमा अस्ति बुधवार नेपालको

आईपीएल क्रिकेट : पञ्जाबले गुजरातलाई तीन विकेटले हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले गुजरात टाईटन्सलाई पराजित गरेको छ । अहमदाबादमा हिजो भएको खेलमा पञ्जाबले गुजरातलाई १ बल बाँकी छँदै ३ विकेटले पराजित गरेको हो

आईपीएल : दिल्लीविरुद्ध कोलकत्ताको फराकिलो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकत्ता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराति विशाखापटनममा भएको खेलमा कोलकत्ताले दिल्लीलाई १०६ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

भारतमा लगातार तेस्रो निकाल्दै नेपाल फाइनलमा

काठमाडौं, चैत २१ । भारतमा जारी एसएमएस फ्रेन्डसिप कपमा लगातार तेस्रो जित दर्ता गर्दै नेपाल फाइनल प्रवेश गरेको छ । तेस्रो खेलमा गुजरात माथि ८ रनको जित दर्ता गर्दै नेपाल फाइनल