खेलकुद

नेपालले हङकङलाई दियो प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं, वैशाख ८ । एसिसी प्रिमियर कपको तेस्रो स्थानका लागि आज भएको खेलमा नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ । ओमानको अल अमिरत ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको

नेपालले हङकङविरुद्ध टस जितेर ब्याटिङ गर्दै

काठमाडौं, वैशाख ८ । एसिसि प्रिमियर कप अन्तर्गत हङकङविरुद्ध तेस्रो स्थानको खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका छन् । नेपालले युएईविरुद्ध सेमिफाइनल

नेपाली ६ महिला क्रिकेटरले मलेसियाको सुपर वुमन्स कप खेल्ने

काठमाडौं, वैशाख ८ । राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मासहित ६ क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार इन्दुसहित पूर्व कप्तान रूबिना

‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट

काठमाडौँ, वैशाख ८ । विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका कुशल दीक्षित छनोट हुनुभएको छ ।

नेपाल युएईसंग ६ विकेटले पराजित

काठमाडौँ, वैशाख ७ । एसिसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग ६ विकेटले पराजित भएको छ । जितसँगै यूएई फाइनलमा प्रवेश

नेपालले युएईलाई दियो सामान्य लक्ष्य

काठमाडौं, वैशाख ७ । एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत नेपालले पहिलो सेमिफाइनलमा यूएईलाई १ सय २० रनको सामान्य लक्ष्य दिएको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालले

नेपालले टस हारेर ब्याटिङ गर्दै

काठमाडौं, वैशाख ७ । एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत पहिलो सेमिफाइनल खेलका नेपालले टस हारेको छ । यूएईका कप्तान मोहमद वासिमले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका छन्

आईपीएल : मुम्बईसँग पञ्जाब ९ रनले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पञ्जाब किङग्सलाई ९ रनले पराजित गरेको छ । पञ्जाबका आशुतोष शर्माले ६१ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । मुम्बइका

आईपीएल : गुजरातमाथि दिल्लीको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्समाथि सानदार जित निकालेको छ । गएराति गुजरातले दिएको ९० रनको सामान्य लक्ष्य दिल्लीले चार विकेटको क्षतिमा ८.५ ओभरमै भेटाएको

विश्व वरियतामा दीपेन्द्रसिंह ऐरीको नयाँ कीर्तिमान

काठमाडौँ, वैशाख ५ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० वरियताको अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् । ऐरी हाल ओमानमा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट