खेलकुद

नेपालले विश्वकप अघि वेस्ट इन्डिजमा अभ्यास गर्ने

काठमाडौं, वैशाख १४ । नेपालको राष्ट्रिय क्रिकेट टिमले विश्वकप अघि वेस्ट इन्डिजमा प्रशिक्षण र अभ्यास गर्ने भएको छ । नेपालले मे ७ देखि १५ सम्म वेस्ट इन्डिजमा रही वैदेशिक प्रशिक्षण

आईपीएल : बैंगलुरुको दोस्रो जित, हैदरावाद ३५ रनले पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलुरुले दोस्रो जित हात पारेको छ । गएराति सम्पन्न खेलमा सनराइजर्स हैदरावादलाई ३५ रनले हराउँदै बैंगलुरुले दोस्रो जित दर्ता गरेको हो

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्न नेपाली टोली घोषणा, आरिफ समावेश

काठमाडौँ, वैशाख १३ । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई चार रनले पराजित गरेको छ । गएराति भएको खेलमा दिल्लीले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले ८

आईपीएल : लखनउसँग चेन्नई ६ विकेटले पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जाइन्ट्ले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा एलएसजीले सीएसकेलाई ६ विकेटले हराएको हो । २११ रनको लक्ष्य

प्रकाश दाहाल स्मृति भलिबल प्रतियोगिता हुने

ललितपुर, वैशाख ११ । प्रज्ञा–स्मृति प्रतिष्ठानको आयोजनामा ललितपुरको महाकाल गाउँपालिकामा यही वैशाख २२ देखि २५ गतेसम्म प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता हुने भएको छ ।

नेपालसँग खेल्ने वेस्टइन्डिजको ‘ए’ टोली घोषणा

काठमाडौं, वैशाख ११ । नेपाल क्रिकेट टोलीसँगको ५ टि–२० खेल खेल्नका लागि वेस्टइन्डिज क्रिकेट बोर्डले सोमबार ‘ए’ टोली घोषणा गरेको छ । रोष्ट चेसको कप्तानीमा घोषणा गरिएको ए टोली पहिलो

पञ्जाब किंग्समाथि गुजरात टाइटन्सको सहज जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले पञ्जाब किंग्सलाई तीन विकेटले पराजित गरेको छ । पञ्जाबले दिएको १ सय ४३ रनको लक्ष्य गुजरातले ५ बल बाँकी रहँदा ७

आईपीएल : दिल्लीमाथि हैदरवादको शानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) सनराईजर्स हैदरावादले दिल्ली क्यापिटल्स माथि शानदार जित निकालेको छ । विष्फोटक ब्याटिङ गरेको हैदरावादले दिल्लीलाई उसैको मैदानमा ६७ रनले हरायो । टस हारेर पहिला

नेपालले इमर्जिङ एशिया कप पनि गुमायो, हङकङसंग पराजित

काठमाडौं, वैशाख ८ । एसिसि प्रिमियर कपमा तेस्रो स्थानका लागि आज भएको खेलमा हङकङसंग पराजित हुँदै नेपालले इमर्जिङ एशिया कप पनि गुमाएको छ । ओमनमा जारी खेलमा हङकङ भने नेपाललाई