खेलकुद

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित

काठमाडौँ, वैशाख १६ । वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्धको दोस्रो टि२० खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको वेस्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा

वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियो १६१ रनको लक्ष्य

काठमाडौँ, वैशाख १६ । वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग एक सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

वेस्ट इन्डिज ‘ए’ ले टस जित्यो, नेपालले फिल्डिङ गर्दै

काठमाडौं, वैशाख १६ । नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिज ए बीच दोस्रो टि२० खेल आज हुँदैछ । वेस्ट इन्डिजले टस जितेर पहिलो ब्याटिङ गर्दैछ भने नेपालले पहिले फिल्ड

राजस्थान रोयल्सको आठौँ जित, लखनऊ ७ विकेटले पराजित

काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलमा उत्कृष्ट फर्ममा रहेको राजस्थान रोयल्सले आठौँ जित हात पारेको छ । अहिलेसम्म एक खेलमा मात्रै पराजित भएको राजस्थानले शनिबार राति लखनऊ सुपर जायन्ट्सलाई ७

वेस्ट इन्डिज ‘ए’सँग आज दोस्रो खेल खेल्दै नेपाल

काठमाडौँ । नेपाल आज वेस्ट इन्डिजको ‘ए’ टोलीसँग मैत्रीपूर्ण टी–२० प्रतियोगिताको दोस्रो खेल खेल्दै छ । खेल नेपाली समय अनुसार, दिउँसो १२ः१५ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

कप्तान रोहितको शतकमा नेपाल चार विकेटले विजयी

काठमाडौं, वैशाख १५ । कप्तान रोहित कुमार पौडेलको शानदार शतकमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले टि–२० सिरिजको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ लाई चार विकेटले पराजित गरेको छ । वेस्ट इन्डिज

वेष्ट इन्डिजले नेपाललाई दियो २०५ रनको लक्ष्य

काठमाडौं, वैशाख १५ । वेस्ट इन्डिज ‘ए’ले नेपाली टोलीलाई २०५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हार्दै पहिले पाटिङको निम्तो पाएको वेष्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा

नेपालले वेस्टइन्डिज ए विरुद्ध फिल्डिङ गर्दै

काठमाडौं, वैशाख १५ । नेपालले वेस्टइन्डिज ए सँगको पाँच खेलको टी–२० सिरिज अन्तर्गत पहिलो खेलमा टस जितेर पहिला फिल्डिङ गर्दैछ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले

वेष्ट इण्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीमा थपिए ४ खेलाडी

काठमाडौं, वैशाख १४ । वेष्ट इण्डिज ‘ए’ विरुद्ध टी–२० सिरिज खेल्न लागेको नेपाली टोलीमा थप चार खेलाडी थपिएका छन् । टोलीमा विनोद भण्डारी, सागर ढकाल, कमल सिंह ऐरी र लोकेश

गणेशमान सिंह क्रिकेट : सुदूरपश्चिम विजयी

काठमाडौँ, १४ वैशाख स् वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती प्रदेशलाई पराजित गर्दै विजयी भएको छ ।