खेलकुद

कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगितामा लुम्बिनी र कर्णाली विजयी

विराटनगर । मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी नेशनल राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा

इक्वालिटी कप महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि इलाम र मोरङ भिडने

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा भएको तेस्रो संस्करण इक्वालिटी कप महिला क्रिकेट प्रतियोगितामा लगातार दुई खेलमा जित निकाल्दै इलाम र मोरङ फाइनलमा प्रवेश गरेको छ

त्रिभुवन आर्मी क्लब झापा गोल्डकपको सेमिफाइनलमा

झापा, २३ फागुन । साविक विजेता नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब छैटौँ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न खेलमा आर्मीले मच्छिन्द्र फुटबल क्लबलाई २–१ गोलअन्तरले पराजित

विश्वकप क्रिकेट तयारीका लागि सरकारले दियो पाँच करोड

काठमाडौँ, २३ फागुन । आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका लागि अर्थ मन्त्रालयले पाँच करोड रुपैया निकासा गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टङ्कलाल घिसिङले विश्वकप क्रिकेट

विराटनगरमा महिला क्रिकेट प्रतियोगिता शुरु, मोरङ र इलामले जिते उद्घाटन खेल

विराटनगर , २२ फागुन । महिला क्रिकेट विकास गर्न र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर तेस्रो संस्करण इक्वालिटि कप महिला क्रिकेट प्रतियोगिता शुरु भएको छ । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ

कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट सुरु, उद्घाटन खेलमा कोशी र सुदुर पश्चिम विजयी

विराटनगर, ११ फागुन । कोशी प्रदेश ट्रफी पेप्सी नेशनल राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता मंगलबारदेखि शुरु भएको छ । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा भएको उद्घाटन खेलमा कोशी प्रदेश र सुदुर पश्चिम

न्यूरो टिम एनआरटीलाई हराउँदै चर्च ब्वाइज झापा गोल्डकपको सेमिफाइनलमा

झापा, २२ फागुन । छैटौँ झापा गोल्डकपको मंगलबार भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब सेमिफाइनलमा प्रवेश गरको छ । विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी गोल्डकपको आजको खेलमा न्यूरो टिम एनआरटीलाई १–०

नेदरल्यान्ड्सले जित्यो सिरिज उपाधि, नेपाल ४ विकेटले पराजित

काठमाडौं, फागुन २२ । त्रिकोणात्मक टि२० सिरिजको उपाधि नेदरल्यान्ड्सले नेपाललाई ४ विकेटले हराउँदै जितेको छ । टियु क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य नेदरल्यान्ड्सले ६ विकेट

फाइनलमा नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्दै

काठमाडौं, फागुन २२ । त्रिकोणात्मक टि२० सिरिजको फाइनलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेको छ । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले टोलीमा

एपिएफ फुटबल क्लब झापा गोल्डकपको सेमिफाइनलमा

झापा । विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी छैटौँ संस्करणको झापा गोल्डकपको सोमबारको खेलमा एपिएफ फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफले बागमती युथ क्लबलाई ४–३ गोल अन्तरले हराउँदै सेमिफाइनल यात्रा