काठमाडौँ, ३१ वैशाख । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टङ्कलाल घिसिङले पेरिस ओलम्पिकमा ‘वाइल्ड कार्ड’मार्फत छनोट हुनुभएका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई विशेष तयारी गर्न आग्रह गर्नुभएको छ । सदस्य
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सलाई हराउदै रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) ले प्लेअफ सम्भावना कायम राखेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा बेंगलूरुले दिल्लीलाई ४७ रनले
काठमाडौँ, ३० वैशाख । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा आज बसेको खेलकुद सम्बन्धी विषयगत समितिको बैठकले विभिन्न आठ वटा निर्णय गरेको छ । प्रस्तुत कार्यसूचीउपर छलफल गरी खेलकुद पूर्वाधारको
एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता प्लेअफमा पुगेको छ । गएराति भएको खेलमा मुम्बई इन्डियन्सलाई १८ रनले हराउँदै कोलकता नाइट राइडर्स प्लेअफमा पुगेको हो । योसँगै यो सिजनको
सहिद धनकुटा, २९ वैशाख । सहिद भीमनारायण गोल्डकपको १६औँ संस्करणको उपाधि बिर्तामोड युनाइटेड क्लब झापाले जितेको छ । धनकुटामा आज भएको फाइनलमा सशस्त्र प्रहरी (एपिएफ) काठमाडौँलाई शून्य–तीन गोलअन्तरले पराजित गर्दै
कर्णाली, वैशाख २९ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आज सम्पन्न ‘प्रथम ज्ञान कर्णाली हाफ म्याराथन’को उपाधि नरेन्द्रसिंह रावत र पुष्पा भण्डारीले हासिल गर्नुभएको छ ।
कास्की, २८ वैशाख । क्रिकेटका अर्जुन कुमाल र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगरले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जित्न सफल हुनुभएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आज पोखरामा आयोजना गरेको
एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेनजर्स बेंगलुरु (आरसीबी) ले पञ्जाब किंग्सलाई हराएको छ । बिहीबार राति धर्मशालामा भएको खेलमा आरसीबीले पञ्जाबलाई ६० रनले पराजित गरेको हो ।
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले लखनउ सुपर जाइन्ट्सलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा हैदराबादले विष्फोटक ब्याटिङ गर्दै लखनऊविरुद्ध १० विकेटको सानदार जित निकालेको हो
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । गएराति भएको खेलमा दिल्लीले राजस्थानलाई २० रनले पराजित गरेको हो । दिल्लीले दिएको २ सय