खेलकुद

सन्दीपको निलम्बन फकुवा

काठमाडौं, जेठ २ । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्बन फकुवा गरेको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले बैठक बोएर उनको निलम्बन फकुवा गर्ने

सन्दीपबारे निर्णय गर्न क्यानले बोलायो बैठक

काठमाडौँ, जेठ २ । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएसँगै नेपाल क्रिकेट संघ (क्यान)ले बैठक बोलाएको छ । सन्दीपलाई राष्ट्रिय टोलीमा समावेश गर्ने विषयमा निर्णय गर्न क्यानले बैठक बोलाएको

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

काठमाडौं, जेठ २ । क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई सफाइ

सन्दीप लामिछानेको मुद्दाको बहस सकियो, फैसला आजै आउने

काठमाडौँ, जेठ २ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दाको बहस सकिएको छ । उच्च अदालत पाटनमा मंगलबारदेखि सुरु भएको बहस बुधबार सन्दीपका कानुन व्यवसायीले जवाफ दिएलगत्तै बहस सकिएको हो

दीपेन्द्रसिंह ऐरी टी–२० अलराउण्डर वरीयताताको शीर्ष १० मा

काठमाडौं, जेठ २ । नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अलराउण्डर वरीयताताको शीर्ष १० मा पर्न सफल भएका छन् । आईसीसीले जारी गरेको नयाँ वरीयतातामा दीपेन्द्र

लखनउमाथि दिल्ली १९ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराति भएको खेलमा दिल्लीले लखनउलाई १९ रनले पराजित गरेको हो । दिल्लीले दिएको २०९

दीपेन्द्रको सानदार फिनिसिङमा अभ्यास खेलमा नेपालको जित

काठमाडौँ । टी-२० विश्वकप तयारीका लागि खेलाइएको पहिलो अभ्यास खेलमा नेपालले विनवार्ड्स भोलक्यानोजविरुद्ध जित हासिल गरेको छ। विश्वकपका लागि वेस्ट इन्डिज भ्रमणमा रहेको नेपालले विनवार्ड्स भोलक्यानलाई ४ विकेटले जित हासिल

सन्दीपको मुद्दामा आज पनि सुनुवाइ, फैसला आउने सम्भावना

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि मंगलबार हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको

सन्दिप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा भोलि सुनुवाइ हुने

काठमाडौँ, १ जेठ । उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा भोली सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा आज बहस

आईपीएल : गुजरात र कोलकाताको खेल रद्द, गुजरात प्रतियोगिताबाटै बाहिरियो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल रद्द भएको छ । लगातारको वर्षाका कारण टस पनि नभई गएरातिको खेल रद्द भएको हो ।