खेलकुद

सीएसकेलाई हराउँदै आरसीबी प्लेअफमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगलूरु (आरसीबी) प्लेअफमा पुगेको छ । गएराति भएको लिग चरणको आफ्नो अन्तिम खेलमा आरसीबीले साविकको उपाधि विजेता

प्रकाश र उषा बने राष्ट्रिय साइकल दौडको च्याम्पियन

पोखरा, ५ जेठ । पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश थापामगर र महिलातर्फ उषा खनालले जित्नुभएको छ । साइक्लिङको माध्यमबाट खेल पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा

सन्दीपलाई विश्वकप टीममा राख्न आइसिसिले दियो अनुमति

काठमाडौं ४ जेठ क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले अनुमति दिएको छ । विश्वकप खेल्ने टोलीमा सन्दीपलाई समेट्न नेपाल क्रिकेट संघ क्यानले

सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक २०२४ खेल्ने

काठमाडौं ४ जेठ । सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक २०२४ खेल्ने पक्का भएको छ। लामो दौडकी धाविका श्रेष्ठले पेरिस ओलम्पिकको म्याराथनमा प्रतिस्पर्धा गर्ने भएकी हुन्। यसअघि नेपाल ओलम्पिक कमिटी र नेपाल

पोखरामा शनिबार राष्ट्रिय साइकल दौड प्रतियोगिता

कास्की,४ जेठ । साइक्लिङको माध्यमबाट खेल पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटनको राजधानी पोखरामा भोली राष्ट्रिय साइकल दौड प्रतियोगिता हुँदैछ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा तेस्रो संस्करणको राष्ट्रिय साइकल

नेपालले अमेरिका र क्यानडासँग टी-२० विश्वकप अभ्यास खेल खेल्ने

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप वार्मअप खेल अमेरिका र क्यानडासँग खेल्ने भएको छ । विश्वकप अघि आईसीसीले प्रदान गर्ने दुई वार्मअप (अभ्यास) खेल तय भएका हुन् । नेपालले २७

भोलक्यानोजविरुद्ध नेपालको लगातार दोस्रो जित

काठमाडौं । विश्वकप तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले विनवार्ड्स भोलक्यानोजविरुद्ध लगातार दोस्रो जित निकालेको छ । पार्क हिल मैदानमा भएको दोस्रो खेलमा नेपाल ४९ रनले विजयी

गुजरातसँगको खेल वर्षाका कारण रद्द भएपछि प्लेअफमा पुग्यो हैदराबाद

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । गएरातिको खेल टस नै नभई रद्द भएको हो । खेल रद्द

ललितपुर मेयर कप महिला क्रिकेटमा एपिएफ विजयी

काठमाडौँ, जेठ ३ । ललितपुर मेयर कप राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले पराजित गरेको हो

दोस्रो स्थानको राजस्थान पञ्जाबसँग ५ विकेटले पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपिएल) मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ। गएराति भएको खेलमा अंक तालिकाको दोस्रो स्थानमा रहेको राजस्थान पञ्जाबसँग ५ विकेटले पराजित भएको हो ।