खेलकुद

अन्तर्राष्ट्रिय एसियन तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि

काठमाडौँ, १० जेठ । नेपाल चाङ हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घको आयोजनामा प्रथम चाङ हुन अन्तर्राष्ट्रिय एसियन तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । यही जेठ १३ गतेसम्म आयोजना हुने प्रतियोगितामा

सन्दीपको भिसाका लागि पहल भइरहेको छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको भिसाका लागि पहल भइरहको बताएका छन् । नेपालस्थित अमेरिकी दूतावासले सन्दीपको भिसा अस्वीकार गरेको विषयमा बोल्दै मन्त्री

महिला एसिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा

काठमाडौँ, जेठ १० । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताका लागि आज २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ ।

सन्दीपलाई अमेरिकाले भिसा दिएन, विश्वकप खेल्न नपाउने

काठमाडौं, जेठ ९ । नेपाली चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिषा दिन अस्वीकार गरेको छ । सन्दीपले सामाजिक सञ्जालमार्फत अमेरिकाले आफूलाई भिसा दिन अस्वीकार गरेको जानकारी दिएका हुन् । उनले

हैदराबादलाई सजिलै हराउँदै कोलकाता आईपीएलको फाइनलमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाईट राइडर्स फाइनलमा पुगेको छ । गएराति भएको पहिलो क्वालिफायरमा सनराईजर्स हैदराबादलाई ८ विकेटले हराएर कोलकाता फाइनलमा पुगेको हो । हैदराबादले दिएको

क्रिकेट प्रतियोगितामा वाइआरसिसी क्लब विजयी

विराटनगर जुटमिलको खेलमैदानमा आज सम्पन्न भएको तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा विजेता विराटनगरको वाइआरसिसी क्रिकेट क्लबका साथमा कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँच कर्ण राई लगायत ।

आईपीएल : फाइनल प्रवेशका लागि आज कोलकाता र हैदरावाद भिड्दै

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा प्लेअफ चरणको पहिलो क्वालिफायर खेल आज हुँदैछ । पहिलो क्वालिफायर आज राति पौने ८ बजे कोलकाता नाइट राइडर र सनराइजर्स

राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप

काठमाडौँ, ७ जेठ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मिसन–२०२६ अन्तर्गत दोस्रो चरणमा राष्ट्रिय टोली तयारीको विशेष प्रशिक्षणका लागि पाँच खेल थप गरेको छ । यसअघि पहिलो चरणमा पनि पाँच खेल

पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई

ताप्लेजुङ, ७ जेठ । ताप्लेजुङ पर्यटन महोत्सवअन्तर्गत आज भएको पाथीभरा म्याराथन दौडमा त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ प्रथम हुनुभएको छ । श्रेष्ठले फुङलिङ–पाथीभरा ४८ किलोमिटरको निर्धारित दूरी चार घण्टा पाँच

कोलकाता र राजस्थानको खेल वर्षाका कारण रद्द , हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्स बीचको खेल वर्षाका कारण रद्द भएको छ । कोलकाताले यस खेलअघि शीर्ष स्थानमा रही प्लेअफमा स्थान बनाइसकेको