खेलकुद

विश्वकप क्रिकेट : नेदरल्याण्ड्ससँग आज पहिलो खेल खेल्दै नेपाल

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज (मंगलबार) नेदरल्याण्ड्ससँग पहिलो खेल खेल्दै छ । समूह ‘डी’ मा रहेको नेपालले आज साँझ नेदरल्याण्ड्ससँग पहिलो खेल खेल्न लागेको हो । अमेरिकाको

विश्वकप खेल्ने क्रिकेट टोलीलाई राष्ट्रपति पौडेलको शुभकामना

काठमाडौँ, २१ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन अमेरिका पुगेको नेपाली टोलीलाई उच्च मनोबलका साथ खेल्न शुभकामना दिनुभएको छ । राष्ट्रपति पौडेलले नेपाली

प्रधानमन्त्री कप भलिबलः पुलिस र हेल्प नेपाल विजयी

काठमाडौँ, २१ जेठ । नेपाल पुलिस क्लब र हेल्प नेपाल स्पोर्टस क्लबले राजधानीमा जारी प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिगअन्तर्गत पुरुषतर्फको खेलमा जीत हासिल गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय

एसपीए कलेजले नेपालको हरेक रनमा १० र विकेटमा २० बिरुवा रोप्ने

धनगढी । धनगढी स्थित एसपीए कलेजले टी–२० विश्वकपमा नेपाली क्रिकेटरहरू को हरेक रनमा १० र विकेटमा २० बिरुवा रोप्ने भएको छ । धनगढी उप–महानगरपालिकाको हरियाली धनगढी अभियानलाई साथ दिँदै ग्रिन

साफ महिला फुटबल प्रतियोगिता काठमाडौँमा हुने

काठमाडौँ, जेठ २१ . साफ महिला फुटबल प्रतियोगिता काठमाडौँमा हुने भएको छ । उक्त प्रतियोगिता आगामी कात्तिक १ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सञ्चालन हुनेछ ।

ट्रम्पलम्यान सामु निरीह बन्यो ओमान, १०९ रनमै अलआउट

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तरगतको जारी खेलमा ओमानले नामिबियालाई ११० रनको मध्यम लक्ष्य दिएको छ। किङ्सटन ओभल बार्बाडोसमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको ओमानले १९ दशमलव ४

विश्वकप क्रिकेटः अमेरिकाको विजयी सुरुवात

काठमाडौँ, २० जेठ । आरोन जोन्सको उत्कृष्ट ब्याटिङमा अमेरिकाले आइसिसी टी ट्वान्टी विश्वकप–२०२४ को पहिलो खेलमा क्यानडालाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट

फिफाद्वारा महिला खेलाडीलाई थप सुरक्षा प्रदान

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले शुक्रबार महिला खेलाडी र प्रशिक्षकहरूलाई थप सुरक्षा दिन ‘ठूलो बयान’ को घोषणा गरेको छ । यसलाई फिफा काउन्सिलले सर्वसम्मतिले अनुमोदन गरेको छ ।

अमेरिकालाई क्यानडाको १९५ रनको चुनौती

काठमाडौँ । टी २० विश्वकपको उद्घाटन खेलमा क्यानडाले आयोजक अमेरिकालाई १९५ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ। डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ५ विकेट

टी–२० विश्वकप आजबाट, उद्घाटन खेलमा आयोजक अमेरिका र क्यानडा भिड्दै

काठमाडौं । टी–२० विश्वकपको नवौँ संस्करण आजदेखि शुरु भएको छ । उद्घाटन खेलमा अहिले आयोजक अमेरिका र क्यानडा खेलिरहेका छन् । डालास घरेलु टोली अमेरिकाले टस जितेर पहिला बलिङ रोजेको