खेलकुद

तिहारको आज चौथो दिन गाई पूजा गरिँदै

काठमाडौं, कात्तिक १७ । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन

अष्ट्रेलियामाथि नेपालको शानदार जित, प्रतिशले लिए तीन विकेट

काठमाडौं, कार्तिक १७ । नेपालले ‘हङकङ सिक्सेस’को दोस्रो खेलमा अष्ट्रेलियालाई ११ रनले पराजित गरेको छ । नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५ विकेट गुमाएर १ सय रन मात्र

तेक्वान्दो टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ १६ कात्तिक । आईटीएफ तेक्वान्दो विश्वकप–२०२४ मा सहभागी हुन नेपाली टोली आज उज्वेकिस्तान प्रस्थान गरेको छ । आजदेखि यही कात्तिक २३ गतेसम्म हुने उक्त प्रतियोगिताको पुरुष ५८ किलोमुनि तौलमा

नेपालले इङ्ल्याण्डलाई छ विकेटले हरायो

काठमाडौँ १६ कात्तिक । नेपालले ‘हङ्कङ सिक्सेस’को पहिलो खेलमा इङ्ल्याण्डलाई छ विकेटले पराजित गरेको छ । हङ्कङको मोङ ककमा आज भएको खेलमा ९८ रनको लक्ष्य पच्छ्याएको नेपालले चार दशमलव दुई

साफ च्याम्पियनसिप : नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँसहित सम्मान गर्ने

काठमाडौं । काठमाडौंमा भएको साफ महिला च्यापियनसिपमा उपविजेता बनेका नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङका अनुसार

बंगलादेशले जित्यो महिला साफ च्याम्पियनसीपको उपाधिः नेपाल उपविजेता

काठमाडौँ, १४ कात्तिक । साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि बंगलादेशले जितेको छ। बंगलादेशले लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको हो।बुधबार दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले नेपाललाई २–१

साफ फाइनल : नेपाल र बङ्गलादेशको पहिलो हाफ गोलरहित बराबरीमा सकियो

काठमाडौँ, १४ कात्तिक । साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । बङ्गलादेशको पोस्टमा नेपालले खेलको १० औँ मिनेटमा गरेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो

गरिमा विकास बैंकले महिला फुटवल खेलाडीलाई प्रति गोल १ लाख पुरस्कार प्रदान गर्ने

काठमाडौँ । साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटवलको फाईनल खेलमा नेपाली महिला फुटवल टिमलाई गरिमा विकास बैंक लिमिटेडले नेपाली टिमले गर्ने प्रति गोल एक लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ

नेपाल र बंगलादेशबीचको खेल हेर्न जाँदा झन्डा र पोस्टर लैजान नपाइने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले रंगशालामा जाँदा लैजान नपाइने सामानहरूको सूची सार्वजनिक गरेको छ । एन्फाले नेपाल र बंगलादेशबीचको साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेल हेर्न जाँदा

काठमाडौं महानगरले नेपाल र बंगलादेशबीचका खेल तीन ठाउँमा लाइभ देखाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेल प्रत्यक्ष प्रसारण गर्ने भएको छ। महानगरले नेपाल र बंगलादेश बीच हुने फाइनल खेल टुँडीखेल, चाबहिल गणेशस्थान चौरमा र सानो