खेलकुद

सूर्य नेपाल प्रिमियर गल्फ प्रतियोगिता भोलिदेखि गोकर्णमा

काठमाडौ, ३ असार । सूर्य नेपाल गल्फ टुर २०२३–२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीप भोलिदेखि गोकर्ण गल्फ क्लबमा सुरू हुँदैछ। ७२ होलको चारदिने प्रतियोगिता शुक्रबारसम्म हुनेछ। कुल

बंगलादेशसँग नेपाल २१ रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ। १०७ रनको लक्ष्य पछ्याएको नेपाल ८५ रनमा अल आउट भएको हो । नेपालका कुशल मल्लले ४० बलमा १

टी–२० विश्वकप : उत्कृष्ट प्रदर्शनसँगै जितका लागि नेपालले पायो १०७ रनको लक्ष्य

काठमाडौं । नेपालले टी–२० विश्वकपमा बंगलादेशविरुद्धको खेलमा जितका लागि १०७ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि बंगलादेशले १०६ रन बनाएपछि उक्त

विश्वकप क्रिकेटः नेपालले बङ्गलादेशसँग खेल्ने

काठमाडौँ, २ असार । आइसिसी विश्वकप क्रिकेट २०२४ अन्तर्गत समूह डी को आफ्नो अन्तिम खेलमा नेपालले भोलि बङ्गलादेशको सामना गर्दैछ । विश्वकपमा एक अङ्क बटुलेको श्रीलङ्का भने प्रतियोगिताबाट बाहिरिसकेको छ

विश्वकप क्रिकेट : भारत र क्यानडाबीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा भारत र क्यानडाबिचको खेल वर्षाका कारण रद्द भएको छ । वर्षाका कारण यो मैदानमा लगातार तेस्रो खेल हुन नसकेको हो । अम्पायरहरूले दुई पटक निरीक्षण

दक्षिण अफ्रिकासँग १ रनले हार्‍यो नेपाल

काठमाडाैं । आइसिसी टी-२० विश्वकपको तेस्रो खेलमा टेष्ट राष्ट्र दक्षिण अफ्रिकाले नेपाललाई एक रनले पराजित गरेको छ । वेष्ट इन्डिजको किङ्स टाउवनमा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २०

नेपालको तेस्रो विकेट गुम्यो, २७ रनमा अनिल आउट

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । तेस्रो विकेटका रुपमा अनिल साह २७ रन बनाएर आउट भएका हुन् । वेस्ट इन्डिजको सेन्ट

अमेरिका विश्वकपको सुपर आठमा प्रवेश, पाकिस्तानको सम्भावना सकियो

एजेन्सी । अमेरिका आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर आठमा प्रवेश गरेको छ । आफ्नो पहिलो सहभागितामा नै अमेरिका समूह ‘ए’ बाट सुपर आठमा पुग्यो । यो समूहमा रहेको भारत यसअघि

नेपालले लगातार दोस्रो विकेट गुमायो, शून्य रनमा रोहित ‘आउट’

काठमाडौँ । आईसीसी टी–२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । कप्तान रोहित पौडेल शून्य रन बनाएर आउट भएका हुन् । यसअघि कुशल भुर्तेल १३ रन

आजदेखि युरो कप फुटबल सुरुहुदै

काठमाडौँ, ३२ जेठ । विश्वकपपछिको बहुप्रतीक्षित फुटबल मेला मानिने युरोपियन फुटबल प्रतियोगिता नेपाली समय अनुसार शुक्रबार अबेर राति जर्मनीमा सुरु हुँदै छ । आयोजक जर्मनीले स्कटल्यान्डसँगको खेललगत्तै युरो कप प्रारम्भ