खेलकुद

युरो कप : इटालीलाई हराउँदै स्पेन नकआउट चरणमा

काठमाडौं, असार ७ । युरो कपमा इटालीलाई पराजित गर्दै स्पेन नकआउट चरणमा पुगेको छ । गए राति सम्पन्न समूह बी अन्तर्गतको खेलमा इटालीलाई १–० गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको

टी–२० विश्वकपः अफगानिस्तानमाथि भारत ४७ रनले विजयी

काठमाडौं, असार ७ । आईसीसी टी–२० विश्वकप अन्तर्गत सुपर ८ को खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको छ । गएराति सम्पन्न खेलमा भारतले दिएको १८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान

विश्वकप क्रिकेट : वेस्ट इन्डिजमाथि इंग्ल्यान्डको सानदार जित

काठमाडौँ । आईसीसी टी–२० विश्वकपमा सुपर–८ चरणको खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गरेको छ । वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य इंग्ल्यान्डले २ विकेटको क्षतिमा १७.३ ओभरमा पूरा

विश्वकप क्रिकेट : वेस्ट इन्डिजले इंग्ल्याण्डलाई दियो १८१ रनको लक्ष्य

काठमाडौँ । आईसिसी टी–२० विश्वकपअन्तर्गत सुपर–८ को जारी खेलमा आयोजक वेस्ट इण्डिजले इंग्ल्याण्डलाई १८१ रनको लक्ष्य दिएको छ । सुपर–८ को आफ्नो पहिलो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको

सूर्य नेपाल प्रिमियर गल्फको दोस्रो दिन, भुवन र दिनेश संयुक्तरुपमा शीर्षस्थानमा

काठमाडौ, ५ असार । सूर्य नेपाल गल्फ टुर २०२३–२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीपको दोस्रो दिन भुवन नगरकोटी र दिनेश प्रजापति समग्रमा १०–अन्डर १ सय ३४ सहित

आईसीसी टी–२० अलराउन्डर वरियतामा दीपेन्द्रसिंह छैटौं स्थानमा उक्लिए

काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसीसी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा छैटौं स्थानमा उक्लिएका छन् । आइसीसीले मंगलबार सार्वजनिक गरेको टी–२० अलराउन्डरको नयाँ वरियताक्रममा दीपेन्द्रले तीन स्थान सुधार

युरोकप : रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगलको जित

एजेन्सी । युरोकप २०२४ अन्तर्गत पोर्चुगल चेक रिपब्लिकलाई पराजित गरेको छ । जर्मनीको लाइपजिगमा मंगलबार राति सम्पन्न खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २–१ गोलले पराजित गरेको हो । पोर्चुगलको जितमा फ्रान्सिस्को

रोहितसँग विवाद गर्ने बंगलादेशी खेलाडी सकिब आईसीसीको कारबाहीमा

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत नेपाल र बंगलादेशबीचको खेलमा विवाद गर्ने बंगलादेशी खेलाडी तान्जिम हसन सकिबलाई आईसीसीले कारबाही गरेको छ । खेलको तेस्रो ओभरमा नेपालका कप्तान रोहित पौडेलसँग उनले खेलकै

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनशिप सुरु

पहिलो दिन दिनेश शीर्षस्थानमा, तोरण र एमेच्योर सुमन एक स्ट्रोकले पछि काठमाडौ, ४ असार । सूर्य नेपाल गल्फ टुर २०२३–२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनशिपको पहिलो दिन

विश्वकप क्रिकेट : न्युजिल्यान्डसँग पिएनजी सात विकेटले पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा समूह चरणको अन्तिम खेलमा न्युजिल्यान्डले पपुवा न्युगिनी (पिएनजी) लाई सात विकेटले हराएको छ । गएरातिको खेलमा पिएनजीले दिएको ७९ रनको लक्ष्य न्युजिल्यान्डले १२ ओभर २