मोरङ, २७ असार । दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि कोशी प्रदेशको टोलीले प्राप्त गरेको छ । प्रदेश खेलकुद विकास बोर्डद्वारा आयोजित उक्त प्रतियोगिताको आज विराटनगर–९ गुद्रीमा सम्पन्न
काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसी अन्तर्राष्ट्रिय फूटबलका दोस्रो सर्वाधिक गोलकर्ता बनेका छन् । अमेरिकामा जारी कोपा अमेरिकाअन्तर्गत बुधवार बिहान न्युयोर्कमा भएको खेलमा क्यानडाविरुद्ध गोल गर्दै उनले यो कीर्तिमान बनाएका
खोटाङ, २५ असार । कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा झापाले भोजपुरलाई १–० गोलले पराजित
काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन लि.ले नेपाल क्रिकेट संघको सहकार्यमा सुरु गरेको ‘बिट द स्पीड’स् नेपालकै फास्टेस्ट बलरको उपाधि प्रदीप जैसवालले जितेका छन् । सर्वाधिक गतिमा बलिङ गर्ने खेलाडीको खोजी अभियानको
काठमाडौं । मिस्टर नेपाल २०२४ को पहिलो चरणको अडिसन झापाबाट शुरू भएको । नेक्स्ट मोडल्स नेपालको आयोजनामा सुरु भएको अडिसन क्रमशः विराटनगर, जनकपुर, हेटौंडा, चितवन, बुटवल, नेपालगञ्ज, धनगढी, पोखरा हुँदै
काठमाडौं, असार २२ । नेपाल क्रिकेट संघ (क्यान)ले केन्द्रीय उपाध्यक्षसहित चारजनालाई स्पष्टीकरण सोध्ने भएको छ । क्यानको बिहीबार बसेको बैठकले संघप्रति आधारहीन र नकारात्मक सन्देश फैल्याएको भन्दै स्पष्टीकरण सोध्न लागेको
काठमाडौं। स्पेन युरो कपको सेमिफाइनल प्रवेश गरेको छ । शनिबार राति एमएचपी एरेनामा सम्पन्न खेलमा जर्मनीलाई २–१ गोलअन्तरले पराजित गर्दै स्पेन सेमिफाइनल प्रवेश गरेको हो । ५१औं मिनेटमा ड्यानी ओल्मोले
काठमाडौँ, १९ असार । नेपाल भलिबल सङ्घले काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुने टोली घोषणा गरेको छ । टोलीमा बागमती प्रदेशका ६, लुम्बिनी प्रदेशका ४ तथा सुदूरपश्चिम प्रदेश र
काठमाडौँ, १८ असार । पारा तथा विशेष खेलकुदअन्तर्गत भारत्तोलनमा आज चार नयाँ राष्ट्रिय कीर्तिमान बनेका छन् । चारै कीर्तिमान पुरुष स्पर्धामा बनेका हुन् । ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको
काठमाडौं । भारतका अलराउन्डर रवीन्द्र जडेजाले आफ्नो आधिकारिक सामाजिक सञ्जालबाट शनिबार आइसीसी टि–२० विश्वकप सन् २०२४ को उपाधि जितेपछि टि–२० अन्तर्राष्ट्रियबाट सन्न्यासको घोषणा गर्नुभएको छ । जडेजाले सन् २००९ को