काठमाडौँ, २ भदौ । आयोजक नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार भएको उद्घाटन खेलमा नेपालले श्रीलङ्कालाई १–० गोलले हरायो
काठमाडौँ । साफ यु–२० च्याम्पियनसिपमा आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । नेपालले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पाहुना टोली श्रीलङ्कासँग खेल्दै च्याम्पियनसिपको शुरुवात गर्दैछ । नेपालले यु–२० पुरुष टोली घरेलु मैदानमा
म्याग्दी, १ भदौ। मुस्ताङको लोमान्थाङ गाउँपालिका ५ स्थित ल्वाथाङमा तेस्रो संस्करणको गल्फ कोर्स प्रतियोगिता शनिबार सम्पन्न भएको छ । प्रतियोगितामा आयोजक समेत रहनुभएका इन्द्रधारा विष्टले टप अफ दि वल्र्ड गल्फ क्लासिकको
काठमाडौँ, ३० साउन । कर्णालीको सुर्खेतमा हुने १०औँ राष्ट्रिय खेलकुदका लागि कार्यविधि तयार भएको छ । बुधबार युवा तथा खेलकुद मन्त्रालयमा खेलकुद मन्त्री तेजुलाल चौधरी र सदस्यसचिव टङ्कलाल घिसिङको टोलीले
काठमाडौँ, २९ साउन । एएफसी च्यालेन्ज लिगको प्लेअफ खेलमा नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लब भुटानको पारो एफसीसँग पराजित भएको छ । दशरथ रङ्गशालामा मङ्गलबार साँझ भएको खेलमा चर्च
काठमाडौँ, २८ साउन । आइसिसी एक दिवसीय विश्वकप लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार
काठमाडौँ, साउन २८ । क्यानडाको ग्लोबल टी–२० लिगको उपाधि नेपाली क्रिकेटर रोहित पौडेल आबद्ध टोरोन्टो नेसनल्सले जितेको छ । ब्रान्पटनमा भएको फाइनलमा मोन्ट्रियल टाइगर्सलाई आठ विकेटले पराजित गर्दै टोरोन्टो नेसनल्सले
काठमाडौँ, २७ साउन । नेपालका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स क्यानडामा जारी ग्लोबल टी–२० लिगको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको दोस्रो क्वालिफायर खेलमा टोरोन्टो नेसनल्सले ब्राम्प्टन
काठमाठौं । पेरिस ओलम्पिक महिला फुटबलको फाइनलमा अमेरिकाले ब्राजिललाई १–० गोलअन्तरले हराउँदै स्वर्णपदक जितेको छ । पार्क डेस प्रिन्सेसमा भएको खेलमा म्यालोरी स्वानसनले ५७औँ मिनेटमा गोल गरिन् । उनकै गोल
काठमाडौँ २४ साउन। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाले पुनः अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । एसियाली फुटबल महासङ्घले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न अनुमति दिएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल