काठमाडौँ, ६ भदौ । आयोजक नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलमा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा नेपालले बङ्गलादेशलाई
काठमाडौँ । साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत आज घरेलु टोली नेपाल समूह चरणको दोस्रो खेलमा बङ्गलादेशसँग खेल्दै छ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे शुरु हुनेछ । समूह
काठमाडौं, भदौ ६ । नेपाल ओडीआई वरियतामा एक स्थान माथि उक्लिँदै १६औं स्थानमा उक्लिएको छ । वरियतामा क्यानडा २ स्थान तल झर्दा नेपालले वरियतामा एक स्थान सुधार गरेको हो ।
काठमाडौँ, ५ भदाै । १० खेलाडीमा समेटिएको भुटानले साफ यु–२० च्याम्पियनसिप फुटबलमा माल्दिभ्सविरुद्ध रोमाञ्चक जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा भुटानले माल्दिभ्सलाई २–१ गोलले हरायो ।
काठमाडौं । महिला टी–२० विश्वकप २०२४ संयुक्त अरब इमिरेट्स यूएईमा हुने भएको छ । आइसीसीले असुरक्षा लगायतको कारण देखाउँदै बङ्गलादेशबाट विश्वकप यूएई सारेको हो । बङ्गलादेशमा भएको आन्दोलनपछि कार्यक्रम स्थल
काठमाडौँ, ४ भदौ । नेपाल र बङ्गलादेश दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेका छन् । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सोमबार बङ्गलादेशले श्रीलङ्कालाई २-० गोलले हरायो । बङ्गलादेशको
काठमाडौं ३ भदौ। नेपाल प्रिमियर लिग (एनपीएल) आउँदो मंसिर १५ गतेदेखि हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने उक्त प्रतियोगिता आउँदो मंसिर १५ गतेदेखि पुस ६
ताप्लेजुङ ३ भदौ। लाखे जात्राको अवसरमा ताप्लेजुङमा आजदेखि सुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा आयोजक ताप्लेजुङको सङ्घर्ष स्पोर्टिङ क्लबले विजयी सुरुआत गरेको छ । भारत सिलगुडीको कञ्चनजङ्घा
काठमाडौँ ३ भदौ । रक्षाबन्धन लगाउन पुगेको राष्ट्रिय महिला भलिबल टिमसँग प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने सङ्कल्प गरेका छन् । प्रधानमन्त्री ओली, खेल प्रशिक्षक एवं खेलाडीबिच भलिबल
काठमाडौं । नयाँ सिजनको पहिलो खेलमा चेल्सीविरुद्ध २–० को जितसहित साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सानदार सुरुवात गरेको छ । आइतबार घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा नयाँ प्रशिक्षक एन्जो