खेलकुद

एनपिएल फ्रेन्चाइजका टोली मालिक सार्वजनिक

काठमाडौँ, २० भदौ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) सहभागी हुने आठ वटै फ्रेन्चाइज टोली मालिकको नाम सार्वजनिक गरेको छ । क्यानले बिहीबार सार्वजनिक गरेको टोली मालिकसहित

एन्फा महिला लिगमा कोशीको दोस्रो जित

काठमाडौँ, २०भदौ । कोशी प्रदेशले एन्फा महिला लिगमा लगातार दोस्रो जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा  मैदानमा बिहीबार भएको खेलमा कोशीले बागमती यूथ क्लबलाई २–१ गोलले हरायो ।  जितसँगै ६

राजस्थान रोयल्सको मुख्य प्रशिक्षकमा द्रविड

एजेन्सी । भारतीय क्रिकेट टीमका पूर्वमुख्य प्रशिक्षक राहुल द्रविड राजस्थान रोयल्सका लागि मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । द्रविडले आगामी सिजनको इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सका लागि मुख्य प्रशिक्षकको रुपमा

साफ महिला फुटबलको खेल तालिका सार्वजनिक

काठमाडौँ, १९ भदौ । दक्षिण एसिया फुटबल महासङ्घ (साफ) महिला फुटबल च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । दशरथ रङ्गशालामा अक्टोबर १७ देखि ३० तारिखसम्म आयोजना हुने च्याम्पियनसिपमा नेपालको पहिलो

काठमाडौँ महानगरपालिकाद्वारा पलेशालाई नगद पाँच लाख, राष्ट्रपति पौडेलले गरे शितल निवासमा सम्मान

काठमाडौँ १९ भदौ । काठमाडौँ महानगरपालिकाले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई रु पाँच लाख नगदसहित सम्मान गरेको छ । महानगरपालिका कार्यालय

न्यू डायमण्ड र एपिएफ क्लब लामाचौर कप राष्ट्रिय भलिबलको फाइनलमा

पोखरा १९ भदौ। पोखराको लामाचौरमा जारी लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिता २०८१ अन्तर्गत बुधबार दोस्रो दिन तीन खेल सम्पन्न भएका छन् । नव आदर्श सामुदायिक विकास समाज (नाकोड्स)को वार्षिकोत्सव तथा

यसरी बनिन् पलेशा ऐतिहासिक ओलम्पियन

काठमाडौँ, १९ भदौ । पेरिस पारा ओलम्पिक, २०२४ मा नेपाललाई पहिलो पदक दिलाउने नेपाली खेलाडी पलेशा गोवर्द्धनले आफ्नो र नेपालीको नाम उच्च बनाउन पाएकामा खुसी व्यक्त गरेकी छन् ।  चीनको साङ्घाइमा

वर्षाका कारण नेपाल र श्रीलंकाबीचको दोस्रो खेल पनि रद्द

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा खेल्ने भनिएको दोस्रो अभ्यास खेल पनि वर्षाले रद्द भएको छ । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज क्यानडा भ्रमणअघि अन्तिम तयारीका लागि श्रीलंका गएको

कीर्तिमानी खेलाडी पलेशा नेपाल पुगिन्, भव्य स्वागत

काठमाडौँ । पेरिस पारालिम्पिकमा कास्य पदक जितेर कीर्तिमान राख्न सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धन काठमाडौँ आइपुगेकी छन् । उनलाई बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको राष्ट्रिय खेलकुद परिषदले

महिला फुटबल लिगमा चन्द्रपुर र कर्णालीको बराबरी

काठमाडौँ, १८ भदौ । एन्फा लिगमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले बराबरी खेल्दै अङ्क बाँडेका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा मङ्गलबार भएको खेलमा चन्द्रपुर र कर्णालीले १–१ गोलको बराबरी खेल्दै