खेलकुद

लामो समयपछि मधेश प्रदेशमा खेलकुद विधेयक पारित, खेलाडी खुसी

जनकपुरधाम, २८भदौ ।  मधेश प्रदेशसभाको शुक्रबार बसेको प्रदेशसभाको बैठकबाट प्रदेश खेलकुद विधेयक२०८१ सर्वसम्मतले पारित भएको छ।  मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलको अध्यक्षतामा बसेको प्रदेशसभाको बैठमा मधेश प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री

महिला लिग फुटबल प्रतियोगितामा आर्मीकाे जित

काठमाडौँ २७ भदाै। विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युवा क्लबलाई पराजित गर्दै महिला लिग फुटबल प्रतियोगितामा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा

अमेरिकामा हुने विश्वकप लिग–२ सिरिजको तालिका सार्वजनिक

काठमाडौँ, २७ भदौ । आइसिसी एक दिवसीय विश्वकप लिग–२ अन्तर्गत आगामी कात्तिक ९ देखि १९ गतेसम्म अमेरिकामा हुने नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ

खेलकुद क्षेत्रको विकासका लागि छुट्टै कानुन बनाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले खेलकुद क्षेत्रको विकासका लागि छुट्टै कानुनको ड्राफ्ट गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ ।बिहीबारको समितिको बैठकले खेलकुद क्षेत्रको विकासका लागि

एन्फा महिला लिगमा कोशीलाई पुलिसले हरायो

काठमाडौँ, २६ भदौ । एन्फा महिला लिगमा उच्च लयमा देखिएको कोशी प्रदेशलाई विभागीय टोली नेपाल पुलिस क्लबले हराएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा पुलिसले कोशीलाई ४–०

यु–१९ टोलीको प्रशिक्षणका लागि २९ खेलाडी छनोट

काठमाडौँ, २६ भदौ । आइसिसी महिला यु–१९ टी–२० विश्वकप एसिया छनोटका लागि २९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पहिलो चरणको बन्द प्रशिक्षणका लागि २९ खेलाडी

राखेपले पाँच खेलाडीसहित १८ जनालाई सम्मान गर्दै

काठमाडौं, भदौ २६ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बुधबार पाँच खेलाडीसहित १८ जनालाई सम्मान गर्ने भएको छ । आफ्नो ६१ औँ वार्षिकोत्सवको सन्दर्भमा खेलाडीहरुलाई सम्मान गर्न लागेको राखेपले जनाएको

आईसीसी यु–१९ महिला टी–२० विश्वकपको एशिया छनोट यूएईमा हुने

काठमाडौं, भदौ २६ । आईसीसी १९ वर्ष मुनिको महिला टी २० विश्वकपको एशिया छनोट यूएईमा हुने भएको छ । अर्को वर्ष हुने उक्त प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा हुनेछ ।

आईसीसी लिग-२ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं । आईसीसी लिग-२ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीका सदस्य र व्यवस्थापकलाई एक कार्यक्रमका बीच बिदाइ गरेको हो। नेपाली टोली

क्यानडामा हुने त्रिदेशीय श्रृङ्खलाका लागि नेपाली टोली घोषणा

काठमाडौं, भदौ २५ । क्यानडामा हुने विश्वकप लिग दुई अन्तर्गतको त्रिदेशीय श्रृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको