खेलकुद

बोखिम र दिङला बिहानी कप फुटबलकाे फाइनल प्रवेश

भोजपुर ४ असोज । भोजपुरको स्थानीय टुँडिखेलमा जारी अन्डर–१६ अन्तर विद्यालय स्तरीय बिहानी कप फुटबल प्रतियोगितामा बोखिम र दिङला फाइनल प्रवेश गरेका छन् । दोस्रो संस्करणको रुपमा असोज दुई गतेबाट

महिला फुटबलमा एपिएफ विजयी

काठमाडौँ, ४ असोज । एन्फा महिला लिगमा एपिएफ विजयी भएको छ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा रस्मिकुमार घिसिङको ह्याट्रिकसहित एपिएफले कोशी प्रदेशमाथि ८–० को जित निकाल्यो । प्रतियोगितामा

फिफा वरियतामा नेपाल एक स्थान झर्यो

काठमाडौं । फिफा वरियताको पुरुषतर्फ नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले हिजो सार्वजनीक गरेको वरियतामा नेपाल एक स्थान तल झरेर १ सय ७६ औँ

नेपाल ओमानसंग एक विकेटले पराजित

काठमाडौं, असोज ३ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल ओमानसँग एक विकेटले पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालले दिएको २ सय २१

एन्फा महिला लिग : पुलिस र चन्द्रपुरको गोलरहित बराबरी

काठमाडौँ, २ असोज । विभागीय टोली नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिकाले एन्फा महिला लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ ।  ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा पुलिस र चन्द्रपुर

भोजपुर टुँडिखेलमा बिहानी कप फुटबल प्रतियोगिता सुरु

भोजपुर २ असोज । भोजपुरमा बुधवारदेखि अन्डर–१६ अन्तर विद्यालय स्तरीय बिहानी कप फुटबल प्रतियोगिता सुरु भएको छ । दोस्रो संस्करणको रुपमा सुरु विद्यालय स्तरीय फुटबल प्रतियोगिताको निर्णायकलाई बल हस्तान्तरण गर्दे

प्रथम सुदूरपश्चिम शिवपुरी खुल्ला तेक्वान्दो प्रतियोगिता सुरू

धनगढी, असोज २ । कैलालीको धनगढी रंगशालामा प्रथम सुदूरपश्चिम खुला फ्र्याण्डसिप राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरू भएको छ । शिवपुरी तेक्वान्दो डोजाङ्ग धनगढीको आयोजनामा सुरू भएको प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास

विश्वकप क्रिकेट लिग–२ : नेपालले आज ओमानसँग खेल्दै

काठमाडौं, असोज २ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत नेपालले आज दोस्रो खेल ओमानसँग खेल्दैछ । क्यानडाको किङ्ग सीटीमा हुने यो खेल नेपाली समयअनुसार आज राति पौने ९

एन्फा महिला लिगमा एपीएफकाे पाँचाै जित, आर्मीले कोशीलाई हरायो

काठमाडौँ, १ असोज। विभागीय टोली एपिएफ क्लबले एन्फा महिला लिगमा आजकाे खेलमा सङ्कटा क्लबलाई हराएकाे छ ।  ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा मङ्गलबार भएको खेलमा एपिएफले सङ्कटालाई ३–० गोलले हरायो । जारी लिगमा

नेपाल क्यानडासँग १०३ रनले पराजित

काठमाडौं, असोज १, आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपाल क्यानडासँग १ सय ३ रनले पराजित भएको छ । क्यानडाले दिएको २ सय ५४ रनको लक्ष्य पछ्याएको नेपाल