झापा ११ को बिजयी शुरुवात रबिन कटेल धनकुटा, जेठ ३१ धनकुटामा आईतवारबाट शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय जागृती क्लव सुनसरीलाई २–१
काठमाडौं जेठ ३० अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यबाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको ४९ वर्षको उमेरमा निधन भएको छ। शुक्रबार बेलुका ९ बजे भैंसेपाटीस्थित निवासमा करेन्ट लागेर श्रेष्ठको निधन भएको हो।
न्यूयोर्क, भारतीय वानडे क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनी संसारका सबैभन्दा बढी पैसा कमाउने खेलाडीको रुपमा फोब्र्स म्यागजिनको सूचीमा एक्लो क्रिकेटर हुन् । यसका साथै उनी एकमात्र भारतीय खेलाडी पनि हुन्
भाेजपुर जेठ २७ अग्ला र बलिया प्रतियोगीहरुसँग प्रतिस्पर्धा गरेकी उनले पूर्वाञ्चल क्षेत्रिय राष्ट्रपति रनिङ विद्यालय खेलकुद प्रतियोगितामा पनि अाफुलाई अब्बल सावित गरिन । भाग लिएका दुई वटा प्रतियोगितमा उनलाई सफलता
भोजपुर, जेठ २५ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक रुपन्देही ११ ले जितेको छ । १८ औ संस्करणको फाईनलमा विभागीय टोली आर्मीलाई ३–१ गोल अन्तरले हराउँदै रुपन्देहीले ५ औ पटक
काठमाडौं, जेठ २४ च्याम्पियन्स लिग फुटबलको उपाधि स्पेनिस क्लब बार्सिलोनाले जितेको छ । शनिबार राति भएको फाइनलमा युभेन्टसलाई पराजित गर्दै बार्सिलोनाले पाँचौ पटक उपाधि मात्र उचालेन, एकै सिजन देशको लिग,
नेता र कलाकारबीच आयोजित फुटवल प्रतियोगितामा शीर्ष नेता मैदानमा उत्रिए। भूकम्प पीडितको सहयोगार्थ आयोजना भएको खेलमा नेताको तर्फबाट प्रधानमन्त्री सुशील कोइरालाको कप्तानी रहेको थियो। कलाकारको कप्तानी मह जोडीले गरे। सशस्त्र
काठमाडौं, जेठ २२ घरेलु टोली रुपन्देही ११ तिलोत्तमा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुटवलमा भएको खेलमा शुक्रबार दार्जलिङ ११ लाई ५–२ ले हराउँदै उपाधि यात्रा कायमै राखेको हो
काठमाडौं जेठ २२ नेपाल फिफा वरीयतामा दुई स्थान तल झर्दै १ सय ८३ औं स्थानमा पुगेको छ। विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार जुन महिनालाई सार्वजनिक गरेको वरीयतामा नेपाल दक्षिण
काठमाडौँ जेठ १९ चारदिन अघि पाँचौं कार्यकालका लागि फिफा अध्यक्षमा चुनिएका सेप ब्लाटरले मंगलबार आफुले फिफा अध्यक्षको पद त्याग गरेको घोषणा गरेका छन्। गएको साता फिफाका वर्तमान र पूर्व अधिकारीलाई