खेलकुद

नेपालले जित्यो

काठमाडौं, असार २५ आयरल्यान्डमा भएको आइसीसी विश्व ट्वान्टी २० छनौट प्रतियोगिताको पहिलो खेलमा नेपालले अमेरिकाविरुद्ध शानदार जीत दर्ज गराएको छ। नेपालले अमेरिकालाई ६ विकेटले हराएको हो। २० ओभरमा अलआउट हुँदै अमेरिकाले २२

अाज अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं, असार २५ नेपालले शुक्रबार अमेरिकासँग खेल्दै छनोट प्रतियोगिताको सुरुआत गर्दैछ। सबैखाले क्रिकेटमा गरी दुई देशबीच यसअघिका १९ खेलमा नेपालले ११ खेल जितेको थियो। जबकि ट्वान्टी–२० मा भने २०१३ को

फाइनल हार्दा मेसीको यस्तो पीडा

एएफपी ब्युनस आयर्स- अर्जेन्टिनी फुटबल समर्थकको आलोचनापछि लियोनल मेसीले कोपा अमेरिकाको फाइनलमा हार्दा पीडा भएको बताएका छन्। चिलीसँग आइतबार बिहान सम्पन्न फाइनलपेनाल्टी सुटआउटमा ४–१ ले गुमाएपछि खासै प्रतिक्रिया नदिएका मेसीले

अभ्यास खेलमा नेपाल २० रनले पराजित

काठमाडौँ, असार २२ विश्व टि २० क्रिकेट छनौटको अभ्यास खेलमा नेपाल युएईसँग डकवर्थ लुइस मेथड अन्तर्गत २० रनले पराजित भएको छ।  टस जितेर ब्याटिङ रोजेको नेपालका सुरुवाती ब्याट्सम्यान जम्न सकेनन्।

के रेसलिङका दृष्य साँच्चैका हुन् कि नाटक मात्र ?

तपाईंले टेलिभिजनमा डब्लुडब्लुइ रेसलिङ हेर्ने गर्नुभएको छ ? पक्कै हेर्नुभएको होला । त्यसमा रेसलरहरुले देखाउने चर्तिकला हेरेर अचम्भित पनि हुनुभएको होला । तर, तपाईंलाई थाहा नहुन सक्छन्, डब्लुडब्लुई रेस्लिङका दृष्यहरु

नेपालले दोश्रो अभ्यास खेलमा आज युएईसँग खेल्ने

काठमाडौं, असार २२ ट्वेन्टी ट्वेन्टी विश्वकप छनौट खेलका लागि आयरल्याण्डमा रहेको नेपाली टोलीले आज आफ्नो दोश्रो अभ्यास खेलमा युएईसँग खेल्दैछ । आएरल्याण्डको स्टोरमोन्टमा हुने खेल नेपाली समय अनुसार दिउँसो २ बजेर

छनौट चरण अघि नेपालले ओमान र युएइसँग खेल्ने

काठमाडौं, असार २१ आइसीसी विश्व ट्वान्टी–२० छनौटको लागि युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले सोमबार पहिलो अभ्यास खेल ओमानसँग खेल्दैछ। ओमनसँगको खेल आयरल्यान्डको बेलफास्टमा रंगशालामा हुँदैछ।  नेदरल्यान्ड्ससँच चार खेलको

अमेरिकालाई महिला विश्वकप फुटबलको उपाधि

एजेन्सी, असार २१ लोयर्डको कीर्तिमानी ह्याट्रिकको मद्दतमा अमेरिकाले महिला विश्वकप फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा जापानलाई ५–२ ले पराजित गर्दै तीन पटक उपाधि जित्ने पहिलो देश बनेको छ

अर्जेन्टिनालाई हराउँदै चिलीले यसरी इतिहास रच्यो (फोटो फिचर र भिडियो सहित)

लियोन मेसीको अर्जेन्टिनालाई हराउँदै आयोजक चिलीले कोपा अमेरिका कप उपाधि उचालेको छ। पेनाल्टी सुटआउटमा चिली ४-१ ले विजयी भएको हो। अर्जेन्टिनाका लागि एक मात्र पेनाल्टी गोल मेसीले गरे। २२ वर्षपछि ठूलो

इङल्याण्ड महिला विश्वकप फुटबलको तेस्रो स्थानमा

काठमाडौं, असार २०   जर्मनीलाई हराउँदै इंग्लण्डले फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको तेस्रो स्थान हात पारेको छ । क्यानडामा जारी प्रतियोगिता अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा इंग्लण्डले जर्मनीलाई १-० ले हरायो