खेलकुद

सोलिडारिटी कप– नेपालले लाओससँग सेमिफाइनल खेल्दै

काठमाडौँ, कार्तिक २७ मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलचरणको खेलमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने भएको छ । मलेसियाको नेगेरी रङ्गशालामा अाज नेपाली समय अनुसार दिउँसो २ः१५ बजे समूह ए

इंल्याण्डको सानदार जित

काठमाण्डौ,कार्तिक २७ इंग्ल्याण्डले विश्व कप २०१८ को छनोट खेलमा स्कटल्याण्डलाई ३–० ले हराएको छ। समूह एफमा रहेको इंग्ल्याण्डले घरेलु मैदानमा गय राति भएको खेलमा स्कटल्याण्डविरूद्ध प्रभावशाली जित निकालेको हो। इंग्ल्याण्डलाई

प्रशिक्षकलाई महिला र यू-१९ एसिया कपमा नेपाली टोली छान्ने जिम्मा

काठमाडाैं, कार्तिक २६ एसियाली क्रिकेट परिषद् (एसीसी) ले नेपालले आईसीसीकै मोडलमा काम गर्ने भएको छ । एसीसीले श्रीलंकाका कार्यालय स्थापना गर्ने क्रममा बसेको बैठकमा नेपालको निर्वाचित क्यानका पदाधिकारीहरुलाई सहभागी गराएको

विश्वकप छनोटमा उरूग्वेको जित

काठमाण्डौ , कार्तिक २६ उरुग्वेले विश्व कप २०१८ को छनोटमा इक्वेडरमाथि २-१ को जित दर्ता गरेको छ। छनोट अन्तर्गत आज बिहान घरेलु मैदानमा भएको खेलमा उरुग्वेले इक्वेडरमाथि शानदार प्रदर्शन गर्दै

भारतविरुद्धको टेस्ट क्रिकेटमा इंग्ल्यान्डले शानदार ब्याटिङ

काठमाडौं,कात्तिक २५ भारतविरुद्धको पहिलो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा इंग्ल्यान्डले शानदार ब्याटिङ गरेको छ । भारतको राजकोटमा जारी टेस्टको दोस्रो दिन विहीबार पाहुना टोली इंग्ल्यान्डले ५३७ रन बनाएको हो । तीन

ग्यारेथ बेल वेल्सको उत्कृष्ट वर्ष फुटबलर घोषित

काठमाडौं, कात्तिक २४ ग्यारेथ बेल छैटौं पटक वेल्सको उत्कृष्ट फुटबलर घोषित भएका छन् । रियल मड्रिडका २७ वर्षे फवार्ड बेल लगाातार चौथो पटक र समग्रमा छैटौं पटक वेल्स प्लेयर अफ

नेपाल सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

काठमाण्डौ, कार्तिक २३ नेपाल मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा आज ब्रुनाइमाथि ३–० को शानदार जित निकाल्दै नेपाल समूह विजेता

एएफसी सोलिडारीटी कप फुटबलमा आज नेपालले ब्रुनाईसँग खेल्ने

काठमाण्डौ, कार्तिक २३ एएफसी सोलिडारीटी कप फुटबल प्रतियोगितामा आज नेपालले ब्रुनाईसँग खेल्नेछ । मलेसियामा जारी प्रतियोगिताको पहिलो खेलमा ईष्ट टिमोरसँग गोलरहित बराबरी खेलेको नेपाल आज जितको खोजीमा रहनेछ । तीन

अर्को साता आईसीसीको टोली नेपाल आउने

काठमाडाैं, कार्तिक २२ अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको टोली अर्को साता नेपाल आउने भएको छ । नेपाल क्रिकेट संघ क्यानको विधान मस्यौदाका लागि बनाएको सल्लाहकार समितिको कार्यविभिमा नेपाल सरकारले असन्तुष्टि जनाएपछि

लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको शिर्ष स्थानमा उक्लियो

काठमाडौं, कात्तिक २२ वाट्फोर्डलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको शिर्ष स्थानमा उक्लिएको छ । गय राती भएको खेलमा लिभरपुलले वाट्फोर्डलाई ६-१ को फराकिलो अन्तरमा हराएको हो । खेलमा