एएफसी सोलिडारिटी कपको उपाधि नेपालले जितेकाे छ । फाइनलमा नेपालले मकाउलार्इ हराउँदै उपाधि चुमेकाे हाे । मलेसियाको कुन्चिङमा भइरहेको खेलको २९ औं मिनेटमा सुजल श्रेष्ठले गोल गरेका हुन् ।
एएफसी सोलिडारिटी कपको फाइनलमा नेपालले मकाउविरुद्ध सुरुवाती अग्रता लिएको छ । मलेसियाको कुन्चिङमा भइरहेको खेलको २९ औं मिनेटमा सुजल श्रेष्ठले गोल गरेका हुन् ।
काठमाडौं, कात्तिक ३० नेपाली क्रिकेट (क्यान)को विवाद समाधान गर्न गठन भएको सल्लाहाकार समितिले संयोजक तोकेको छ । अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् आइसिसीको टोली र ६ सदस्यीय नेपाली सल्लाहकार समूहको मंगलबार बसेको
काठमाडौं, कात्तिक ३० मलेसियामा जारी एएफसी सोलिडारिटी कपको उपाधिका लागि नेपाल र मकाउबीच खेल हँदैछ । मलेसियाको सारावाक रंगशालमा मंगलबार बेलुका नेपाली समय अनुसार बेलुका सवा ५ बजे सुरु हुनेछ
काठमाडाैं, कार्तिक ३० गत महिना हङकङमा सम्पन्न महिना विश्वकपको एशियाली छनौट प्रतियोगिताका क्रममा प्रशिक्षक राजु बस्न्यातले आफुहरुमाथि दुर्व्यवहार गरेको आरोप राष्ट्रिय महिला क्रिकेट टोलीका सदस्यहरुले लगाएका छन् । टोलीका सिनियर
काठमाण्डौ ,कार्तिक २९ २०१८ को छनोट खेलमा गएराति पोर्चुगलले लात्भियालाई सहजै हराएको छ। घरेलु मैदानमा प्रभावशाली जित दर्ता गर्ने क्रममा पोर्चुगलले लात्भियालाई ४–१ ले हराएको हो। समूह ‘बी’ मा रहेको
काठमाडौं, कात्तिक २८ सन् २०१८ मा रुसमा हुने विश्व कप फुटबल छनौटअन्तर्गत शनिबार राति भएका खेलहरुमा ईटाली र स्पेन विजयी भएका छन् । युरोपेली समुह जी को खेलमा ईटालीले लिचेस्टाईनलाई
काठमाडौं २७ कार्तिक नेपालि क्रीकेट समर्थक हरुको एकमात्र प्रतिनिधि संस्था नेपाली क्रीकेट समर्थक समाजको ऐतिहासिक प्रथम साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। काठमाडौं कलन्कीमा सम्पन्न उक्त साधारणसभामा एन सि एस
काठमाडाैं, कार्तिक २७ लाओसलाई टाइब्रेकरमा हराउँदै नेपाल सोलिडारिटी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको प्रतिस्पर्धात्मक सेमिफाइनलको निर्धारित र अतिरिक्त समयको खेल २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय
काठमाडौं, कात्तिक २७ मलेसियामा जारीे एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपाल र लाओसबीच खेल चलिरहेको छ । मलेसियाको नेगेरी रङ्गशालामा भइरहेको खेलको १७ औँ मिनेटमा लाओसले गोल गरेको छ