खेलकुद

धाइजन क्रिकेट क्लबले कंगारु एनसिएसएस कपको उपाधी कब्जा

झापा, माघ १३ नेपाली क्रिकेट समर्थक समाज जिल्ला समन्वय समिती झापाद्वारा आयोजित  कंगारु एनसिएसएस कपको उपाधि धाइजन क्रिकेट क्लबले कब्जा गरेकाे छ । आज भएकाे फाइनल खेलमा दमक क्रिकेट क्लबलार्इ हराउँदै

आयोजक सहारा फाइनलमा

पोखरा, माघ १२ पोखरा रङ्गशालामा सञ्चालित पन्ध्रौ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा जित निकाल्दै आयोजक सहारा क्लव पोखरा फाइनलमा प्रवेश गरेको छ । सहाराले

दशरथचन्द स्मृति क्रिकेटः त्रिलोचन र एकेडेमी विजयी

बैतडी, माघ ११ बैतडीमा जारी सहिद दशरथचन्द स्मृति यु –१९ आमन्त्रण क्रिकेट प्रतियोगितामा त्रिलोचन क्रिकेट क्लब र आयोजक दशरथचन्द एकेडेमी क्रिकेट क्लब विजयी भएका छन् । सोमबार निङ्गलाशैनी खेल मैदान

एसिया कप छनोट : नेपालले कुन–कुन देशको सामना कहिले गर्देछ ?

काठमाडाैं, माघ १० एएफसी सोलिडारिटी कप विजेता नेपाल एसियन कप २०१९ अन्तिम चरणको छनोटमा फिलिपन्स, ताजिकिस्तान र यमनसँगै समूह ‘एफ’मा परेको छ । अवुधावीमा सोमबार गरिएको ‘ड्र’मा नेपाल ‘पट ४’

अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाल च्याम्पियन

बनियानी (झापा), माघ ८ बनियानीमा आयोजित अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ । प्रतियोगितामा १५ स्वर्ण, सात रजत र २० कास्य पदक जित्दै नेपालले उपाधि जितेको हो । यस्तै

रुस्लान कप क्रिकेटको उपाधि पुलिसलाई

काठमाडौँ, माघ ४ नेपाल पुलिस क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल

आहा रारा गोल्डकपको उदघाटन खेलमा सहारा र सुदूरपश्चिम-११ खेल्दै

पोखरा , माघ ४ १५ औं आहा रारा गोल्डकप फुटबल मंगलबार बाट पोखरामा सुरु हुँदैछ । उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र सुदूरपश्चिम–एघार स्पोर्टिङ क्लब भिड्ने भएका छन् । उद्घाटन

रुस्लान कप क्रिकेट प्रतियोगिता : हिमालयन ह्वाइट विजयी

काठमाडाैं, पुस २८ स्थानीय कीर्तिपुरमा जारी दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा हिमालयन ह्वाइट हाउस कलेज विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ह्वाइट हाउसले

फिफा वरियतामा नेपालको ६ स्थान सुधार

काठमाडौँ, पुस २८ फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल छ स्थान सुधार गर्दै दक्षिण एसियामा तेस्रो स्थानमा उक्लिएको छ । गत महिना नेपाल १८१ औँ स्थानमा रहेकामा अब १७५

ओपेनिङ ब्याटिङ पहिलो रोजाइ हो, तर जुनसुकै पोजिसनमा खेल्न सक्छु

नेपाली क्रिकेट टिमका युवा खेलाडीहरुमा आश लाग्दा खेलाडीहरुकाे अग्रपंक्तिमा नाम आउने खेलाडी हुन सुनिल धमला । लगभग ४ वर्ष अगाडी देखि नेपाली क्रिकेटमा उदाएको यो नाम अहिले सबै क्रिकेटप्रेमीको मन