खेलकुद

चार लाख पुरस्कार राशिको महिला क्रिकेट वैशाखमा

धनगढी, माघ २९ कैलालीको अत्तरियामा आगामी वैशाख १४ गतेदेखि देशकै सर्वा्धिक धनराशिको महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । अत्तरिया युनाइटेड स्पोर्टर्स क्लबको आयोजनामा महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता

नेपालका सन्दिप लामिछाने विश्वका उत्कृष्ट युवा क्रिकेटरको सूचीमा

काठमाडाैं, माघ २८ नेपालका सन्दिप लामिछाने विश्वका उत्कृष्ट युवा क्रिकेटरहरुको सूचीमा परेका छन् । ‘अल आउट क्रिकेट’ ले विश्वका उत्कृष्ट ३० युवा क्रिकेटरको सूची सार्वजनिक गरेको छ, जसमा नेपालका युवा क्रिकेटर

एएफसी एसियन कप : ३६ खेलाडी छनोट, काे–काे परे टिममा ?

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले फिलिपिन्समा हुने एफसी एसियन कप छनोट–२०१९ का लागि ३६ जना खेलाडी छनोट गरेका छन् ।

नेपालले फागुनमा इमर्जिङ कप क्रिकेट खेल्ने

काठमान्डौ, माघ २६ केन्यासँगको खेल लगतै नेपालले एसीसी इमर्जिङ कप खेल्ने भएको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र केन्याको खेल मार्च ११ र १३ मा हुँदैछ । र,

झापा गोल्डकपको उपाधी मनाङको हातमा

काठमाण्डौ, माघ २४ झापा ११ लाई हराएर दोश्रो झापा गोल्डकप फुटवलको उपाधी मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । विर्तामोडको डोमालाल रंगशालामा मनाङलाई जिताउन ६३ औं मिनेटमा ओलावालेले गोल गरे । योसँगै

बुढासुब्बा गोल्डकप फागुन पहिलो सातादेखि

धरान, माघ २१ १९ औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिता फागुन पहिलो सातादेखि हुने भएको छ। आयोजक धरान फुटबल क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै फागुन ५ गतेदेखि १४ गतेसम्म प्रतियोगिता सञ्चालन

हिमालयन शेर्पालाई ४-० ले हराउँदै झापा फाइनलमा

काठमाडौं, माघ २१ झापा ११ दोश्रो झापा गोल्डकपको फाइनलमा पुगेको छ । आयोजक झापाले शुक्रबार हिमालयन शेर्पा क्लबलाई ४–० गोल अन्तरले हराएर फाइनलमा पुगेको हो । विर्तामोडको डोमालाल रंगशालामा भएको

दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालद्धारा दक्षिण अफ्रिका ६ विकेटले पराजित

काठमाडौं, माघ २० दृष्टिविहीन विश्वकप ट्वेन्टी–२० क्रिकेटको आफ्नो तेस्रो खेलमा नेपाल विजयी भएको छ । भारतको नयाँदिल्लीमा जारी प्रतियोगिताअन्तर्गत् विहीबार भएको खेलमा नेपालले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको हो

सुदूरपश्चिम–११ माथि झापा–११ को जित

बनियानी (झापा), माघ १९ बिर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी रमपम झापा गोल्डकपमा सुदूरपश्चिम–११ लाई फराकिलो गोलअन्तरले पराजित गर्दै आयोजक झापा–११ सेमिफाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमलाई ४–० गोल अन्तरले पराजित गर्दै

आहारारा गोल्डकपको उपाधिका लागि आज मनाङ मस्र्याङ्दी र सहारा भिड्दै

पोखरा, माघ १४ पाेखरामा जारी आहारारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार लक्ष्मी हुन्डाई मनाङमस्र्याङ्दी र आयोजक सहारा क्लब भिड्ने भएका छन् । यही माघ ४ गतेदेखि पोखरा रङ्गशालामा जारी