खेलकुद

कहाँ चुक्यो नेपाली टिम ?

भोजपुर, साउन १ आयरल्याण्डमा जारी विश्वकप टी-ट्वान्टी छनोट खेलमा नेपालले आफ्नो तेश्रो खेल हारेको छ । तेश्रो खेलमा भोगेको लज्जाजनक हारसँगै नेपालको सन् २०१६ को टी ट्वेन्टी विश्वकप खेल्ने सपना

नेपाल ‘गर या मर’ को अवस्थामा

काठमाडौं, असार ३१ विश्वकप ट्वेन्टी–२० छनोट क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दैछ । पपुवा न्युगिनीसँगको खेल नेपालका लागि ‘गर या मर’को हुनेछ । प्रतियोगिताअन्तर्गत् बुधबार भएको आफ्नो चौथो

हङकङसँग भिड्दै छ नेपाल

काठमाडौं, असार ३० नेपाली क्रिकेट महत्वपूर्ण मोडमा छ। जारी ट्वान्टी–२० विश्वकप छनोटमा धर्मराएको नेपाली अभियानसामु बाटोमा हङकङ भेटिएको छ। नेपालले तीन वर्षअघि त्यही हङकङलाई २८ रनले हराउँदै ट्वान्टी–२० विश्वकप छनोटमा

एथलेटिक्समा कीर्तिमानै कीर्तिमान

काठमाडौं,  असार २८ राष्ट्रिय खेलाडीको वरियता निर्धारणका लागि आयोजना गरिएको राष्ट्रिय टाइम टे्रेल प्रतिस्पर्धाका दौरान आइतबार तीन वटा नयाँ राष्ट्रिय कीर्तिमान बनेका छन्। नेपाल एथलेटिक्स संघको आयोजना भएको प्रतियोगिताको दोस्रो

विजेतालाई पुरस्कार वितरण

भोजपुर, असार २७ भोजपुरमा आयोजित नगरपालिकास्तरिय अन्तर मवि हाजिरीजवाफ प्रतियोगीताका विजेताहरुलाई शनिबार पुरस्कार वितरण गरिएको छ । हाजिरीजवाफ प्रतियोगीता शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले आयोजना गरेको थियो । प्रतियोगीतामा नगरपालिका आसपासका चार

नेपालले जित्यो

काठमाडौं, असार २५ आयरल्यान्डमा भएको आइसीसी विश्व ट्वान्टी २० छनौट प्रतियोगिताको पहिलो खेलमा नेपालले अमेरिकाविरुद्ध शानदार जीत दर्ज गराएको छ। नेपालले अमेरिकालाई ६ विकेटले हराएको हो। २० ओभरमा अलआउट हुँदै अमेरिकाले २२

अाज अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं, असार २५ नेपालले शुक्रबार अमेरिकासँग खेल्दै छनोट प्रतियोगिताको सुरुआत गर्दैछ। सबैखाले क्रिकेटमा गरी दुई देशबीच यसअघिका १९ खेलमा नेपालले ११ खेल जितेको थियो। जबकि ट्वान्टी–२० मा भने २०१३ को

फाइनल हार्दा मेसीको यस्तो पीडा

एएफपी ब्युनस आयर्स- अर्जेन्टिनी फुटबल समर्थकको आलोचनापछि लियोनल मेसीले कोपा अमेरिकाको फाइनलमा हार्दा पीडा भएको बताएका छन्। चिलीसँग आइतबार बिहान सम्पन्न फाइनलपेनाल्टी सुटआउटमा ४–१ ले गुमाएपछि खासै प्रतिक्रिया नदिएका मेसीले

अभ्यास खेलमा नेपाल २० रनले पराजित

काठमाडौँ, असार २२ विश्व टि २० क्रिकेट छनौटको अभ्यास खेलमा नेपाल युएईसँग डकवर्थ लुइस मेथड अन्तर्गत २० रनले पराजित भएको छ।  टस जितेर ब्याटिङ रोजेको नेपालका सुरुवाती ब्याट्सम्यान जम्न सकेनन्।

के रेसलिङका दृष्य साँच्चैका हुन् कि नाटक मात्र ?

तपाईंले टेलिभिजनमा डब्लुडब्लुइ रेसलिङ हेर्ने गर्नुभएको छ ? पक्कै हेर्नुभएको होला । त्यसमा रेसलरहरुले देखाउने चर्तिकला हेरेर अचम्भित पनि हुनुभएको होला । तर, तपाईंलाई थाहा नहुन सक्छन्, डब्लुडब्लुई रेस्लिङका दृष्यहरु