खेलकुद

कप्तान पारस खड्काको बयान : हामी यस कारण सफल हुन सकेनौं

काठमाडौं, साउन १८ सोमबार काठमाडौंमा ओर्लिएपछि नेपाली टोलीका कप्तान पारस खड्काले सहजै स्वीकार गरे, हामीले राम्रो खेलेनौं ।उनको निष्कर्ष छ, कुनै एक दुई खेलाडी मात्र होइन, सिङ्गो टीम नै असफल

कस्तो होला यसपालीको प्रिमियर लिग ?

लन्डन, साउन १७ इङ्ल्यान्डको प्रिमियर लिग विश्व फुटबलकै सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धामध्ये एक हो। अगस्ट ८ बाट २४ औं संस्करण सुरु हुने प्रिमियर लिग रोमाञ्चमा जस्तै अनुमान गर्न सकिनेमा पनि पहिलो

नेपाल आज स्कटल्याण्डसँग खेल्दै

काठमाडौं, साउन १३ नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत बुधबार स्कटल्याण्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो साढे तीन बजेपछि स्कटल्याण्डको आयरमा हुनेछ । आयरल्याण्ड र स्कटल्याण्डमा भएको ट्वेन्टी–ट्वेन्टी

स्विमीङ च्याम्पियनशिपमा भाग लिन नेपाली टोली रुस जादै

 काठमाडौ, साउन १२ वल्र्ड स्विमीङ च्याम्पियनशिपमा भाग लिन जाने नेपाली टोलीलाई आज बिदाई गरिदैछ । प्रतियोगितामा सहभागि हुन सोफिया शाह, गौरीका सिंह, शिरिष गुरुङ र किरण कार्की त्यसतर्फ जादैछन ।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता कुन-कुन जिल्लामा हुँदैछ ?

भोजपुर, साउन ६ पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर ११ देखि १८ गतेसम्म पूर्वाञ्चलका विभिन्न जिल्लामा आयोजना हुँदैछ । प्रतियोगिताको मंसिर ११ गते विराटनगरमा उदघाटन हुने र समापन सुनसरीको

विश्वकपका लागि हङकङ छानियो

काठमाडौं, साउन ५ हङकङ ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटका लागि छनौट भएको छ । ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौत प्रतियोगिताको प्लेअफमा अफगानिस्तानलाई ५ विकेटले हराउँदै हङकङले अर्को वर्ष भारतमा हुने विश्वकपका लागि स्थान पक्का

क्यानाडाको अल्ट्रा म्याराथनमा भोजपुरकी मीरा चौथो

भोजपुर, साउन ४ नेपालकी अल्ट्रा धाविका मीरा राईले इटालीमा आइतबार सम्पन्न स्काई रनिङ वल्र्ड सेरिजअन्तर्गत डोलोमिटिज स्काई रेसमा चौथो स्थान हात पारेकी छन् । स्काई रनिङमा भर्खर पारंगत बन्न थालेकी मीरासँग

फेब्रुअरीमा फिफा अध्यक्षको निर्वाचन

एजेन्सी जुरिच, साउन ४ विश्व फूटबल महासंघ फिफाको अध्यक्षका लागि आगामी फेब्रुअरी २६ मा निर्वाचन हुने भएको छ। अध्यक्ष सेप ब्लाटरले निर्वाचित भएको चार दिनपछि अध्यक्षबाट राजिनामा दिएका थिए। उनका उत्तराधिकारी

नेपालले अन्तर्राष्ट्रिय मान्यता गुमायो

काठमाडौं, साउन ३ नेपालले ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटकझ मान्यता गुमाएको छ। आगामी वर्ष भारतमा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकपका लागि छनौट हुन नसकेपछि नेपालले सो मान्यता गुमाएको हो। आयरल्याण्ड र

विश्वकप सपना चकानाचुर

काठमाडौं, साउन २ विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट छनौट प्रतियोगिता अन्तर्गत समुह चरणको  अन्तिम खेलमा जर्सीसँग ७ विकेटले पराजित भएसँगै विश्वकप खेल्ने नेपलाको सपना समाप्त भएको छ। जर्सीसँगको हारसँगै नेपालको सन् २०१६