खेलकुद

चेल्सी शिर्ष स्थानमा

काठमाण्डौ, कार्तिक २१ एभर्टनलाई हराँउदै चेल्सी इंङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगिताको शिर्ष स्थानमा उक्लिएको छ । गय राती आफ्नै मैदानमा भएको खेलमा चेल्सीले एभर्टनलाई ५-० ले हरायो । खेलमा चेल्सीलाई

एएफसी सोलिडारिटी कपमा नेपाल र टिमोर लिस्टेबीच बराबरी

काठमाडौं, कात्तिक २० एएफसी सोलिडारिटी कपको आफ्नो पहिलो खेल नेपालले बराबरीमा टुङ्ग्याएको छ । मलेसियाको कुचिङमा रहेको निगेरी रंगशालमा टिमोर लिस्टेसँग भएको समुह चरणको आफ्नो पहिलो खेल नेपालले बराबरीमा टुङ्ग्याएको

नेपाली चेली मीरा राई ‘एडभेन्चर्स अफ द इयर’ अवार्डको मनोनयनमा, यसरी भाेट गरेर जिताअाैं, नेपालकाे शान बढाअाैं

१९ कात्तिक, काठमाडौं नेपाली अल्ट्रा धाविका मीरा राई नेशनल जियोग्राफी च्यानलले हरेक बर्ष बितरण गर्ने एड्भेन्चर्स अफ द इयर अवार्डको मनोनयनमा परेकी छन् । १२औं एड्भेन्चर्स अफ द इयर अवार्डका

आईसीसीले नेपालमा छिट्टै प्रतिनिधि पठाउने

काठमाडाैं, कार्तिक १८ अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सल्लाहकार समूहको कार्यविधिबारे असन्तुष्टि जनाउँदै नेपालले पठाएको पत्रको जवाफ दिएको छ । र, छिट्टै नेपालमा प्रतिनिधि पठाउने बताएको छ । नेपाल क्रिकेट संघ

म्यानचेष्टर सिटीको जित

काठमाडौँ, कार्तिक १७ च्याम्पियन्स लिग फुटबलमा म्यानचेष्टर सिटीले बार्सिसलोमाथि शानदार जित हात पारेको छ । यससँगै उसले नाउ क्याम्पमा ब्यहोरेको हारको बदला लिएको छ । च्याम्पियन्स लिगको समूह चरण अन्तरगत

मितेरी कपकाे उपाधी चरम्बीलार्इ

भाेजपुर, कार्तिक १५ मितेरी कपकाे उपाधी चरम्बी गाविसले चुमेकाे छ । चरम्बीले षडानन्द नगरपालिकालार्इ साेझाे सेटमा पराजित गर्दे उपाधी कब्जा गरेकाे हाे । प्रत्येक बर्ष मितेरी युवा क्लब देउरालीले अायाेजना गर्दे

ब्याडमिन्टनमा स्वर्ण पदक जितेर फर्केका भाेजपुरे दिदीभाइलार्इ यसरी गरियाे सम्मान

काठमाडाैं, कार्तिक १४ ब्याडमिन्टनमा स्वर्ण पदक जितेर फर्केका तामाङ दिदीभाइ नङ्सलदेवी र रत्नजितलाई शनिबार जेस्ट ब्याडमिन्टन एकेडेमीले सम्मान गरेको छ । गत साता इस्लामबादमा भएको योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन

नवलपरासीमा जिल्ला स्तरिय कबड्डी प्रतियोगीता सुरू

रबिन्द्र यादव नवलपरासी, कार्तिक १४ तिहार र छठ पर्वको अवसरमा नवलपरासीको सोमनीमा जिल्ला स्तरिय पुरुष कवड्डी प्रतियोगीता शुरु भएको छ । ईन्द्रेणी बाल क्लव नवलपरासीको आयोजनामा आयोजीत प्रतियोगीतामा जिल्ला भरीका

म्यानचेस्टर युनाईटेड विजयी

काठमाण्डौ, कार्तिक ११ इङ्लिस लिग कप फुटबलअन्तर्गत बुधबार राति भएका खेलमा म्यानचेस्टर युनाईटेड विजयी हुँदा चेल्सी पराजित भएको छ । आफ्नै मैदानमा भएको खेलमा म्यानचेस्टर युनाईटेडले म्यानचेस्टर सिटीलाई १-० ले

एन्फा अध्यक्षमा नरेन्द्र श्रेष्ठ

काठमाडौं, कात्तिक ८ अखिल नेपाल फुटबल संघको अध्यक्षमा नरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । कुल ६७ मत मध्ये ३६ मत प्राप्त गरि नरेन्द्र श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित भएका छन् भने,