खेलकुद

अन्तर्राष्ट्रिय फुटबलबाट मेस्सीको सन्यास

काठमाडौं, असार ३१ ‘मेरा लागि राष्ट्रिय टोलीको यात्रा सकियो, मैले जति सकेँ सबै गरेँ, तर च्याम्पियन बन्न नसकेकोमा निक्कै दुःख लाग्दोरहेछ’ अर्जेन्टिनाको टोलीबाट चौथो पटक र कप्तानको रुपमा तेस्रो पटक ठूला प्रतियोगिताको फाइनलमा

मलेसियामा पहिलोपटक गोल्डकप हुँदै

क्वालालम्पुर, असार ५ मलेसियामा पहिलो पटक मलेसिया ब्यापी गोल्डकप फुटबल प्रतियोगीता हुने भएको छ । स्थानीय हिमालय फुटबल क्लव मलेसियाले अागामी जुलार्इ ६,७ र ८ गते प्रतियोगिताकाे आयोजना गरेको हो

लुकाकु चम्किदा वेल्जियम विजयी

काठमाडाै, असार ४ युरो कप फुटबलमा शनिबार भएको खेलमा वेल्जियमले आयरल्याण्डलाई ३-० गोल अन्तरले हराएको छ । वेल्जियमका लागि रोमेलु लुकाकुले खेलको ४८ औँ मिनेटमा गोल गरेर अग्रता दिलाए ।

स्वीडेनलाई हराउँदै इटली नकआउट चरणमा प्रवेश

काठमाडौं, असार ३ इटली युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । अहिले भर्खरै सम्पन्न भएको खेलमा इटलीले स्वीडेनलाई १-० गोल अन्तरले पराजित गरेको हो । लगातार दोस्रो जित हात

युराेकपमा जर्मनीकाे सुखद सुरूवात

काठमाडौं, जेठ २३ विश्व च्याम्पियन जर्मनीले युक्रेनलाई हराउँदै युरो कप २०१६ मा सुखद सुरुवात गरेको छ । सोमबार विहान भएको आफ्नो पहिलो खेलमा जर्मनीले युक्रेनलाई २-० गोल अन्तरले हराएको हो

युराेकपकाे खेलतालिका यस्ताे छ (हेर्नुहाेस् खेलतालिका)

काठमाडाैं, जेठ २९ युरो कप फुटवलको महाभिडन्त शुक्रबारदेखि शुरु भएकाे छ । मिनि विश्वकपका रुपमा हेरिने युरोकप २०१६ मा २४ देशले सहभागिता जनाउदैछन । पहिलो दिन शुक्रबार एक खेल मात्रै हुने

प्रधानमन्त्री ११ र मुख्यसचिव ११ बीच मैत्रीपूर्ण फुटबलमा मुख्य सचिवकाे टिम विजयी

काठमाडौँ, जेठ १६ नवौँ गणतन्त्र दिवसका उपलक्ष्यमा प्रधानमन्त्री ११ र मुख्यसचिव ११ बीच मैत्रीपूर्ण फुटबल खेल भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा मुख्य सचिवको

राष्ट्रिय क्रिकेट खेलाडी सरिता मगरलाई १५ प्रश्न

जब नेपाली महिला क्रिकेट टोलीको कुरा आँउछ तब सगैँ जोडिएर आउने नाम मध्यको एउटा नाम हो सरीता मगर । महिला क्रिकेट टिमको उदय सगैँ निरन्तर रुपमा टिमको महत्वपुर्ण सदश्यको रुपमा

फिफाले एन्फालाई ५४ करोड दिने

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले विकास कार्यक्रमका लागि प्रत्येक सदस्य राष्ट्रलाई ५० लाख अमेरिकी डलर (५४ करोड रूपैयाँ) दिने भएको छ। मेक्सिकोमा भएको फिफा कंग्रेसको दौरान फिफाले आफ्ना सदस्य राष्ट्रलाई विकास

क्यानमा उपहासको पात्र बनाइयो – महिला क्रीकेटर सीता राना मगर

केहि समय अगाडी सम्म हाम्रो समाजमा महिलाई चुलो चौकामै सिमीत राखिने चलन थियो, महिलालाई गाँस बास कपासको घेरा बाट बाहिर निस्की खेलकुद लगायत अन्य मनोरन्जनको क्षेत्रमा आफ्नो कला कौशल देखाउन