खेलकुद

विश्व वरियतामा नेपालको दुई स्थान सुधार

काठमाडौँ, भदौ ३० विश्व फुटबल महासङ्घ (फिफा)को विश्व वरियतामा नेपाल दुई स्थान सुधार गर्दै १८६ औँ स्थानमा उक्लिएको छ । फिफाले आज सार्वजनिक गरेको वरियतानुसार अघिल्लो महिना १८८ औँ स्थानमा

अठार सदस्यीय महिला क्रिकेट टोली घोषणा

काठमाडौँ, भदौ २८ आगामी अक्टुबर ९ देखि हङकङमा हुने विश्वकप छनोटका लागि १८ सदस्यीय महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनको समयमा रहेकाले राष्ट्रिय

अस्ट्रेलियामा नेपाली खेलाडीलाई स्वर्ण

काठमाडौँ,  भदौ २६  अस्ट्रेलियामा बस्दै आएका नेपाली खेलाडी मोहन बमले सिड्नी इन्टरनेसनल खुला जुडो च्याम्पियनसीपको कातातर्फ स्वर्णपदक जितेका छन् । बमले भर्खरै सम्पन्न खेलमा त्यहाँकै खेलाडी एडमन्ड युनसँग मिलेर नागे

सामाखुसी फुटसलले जित्यो फुटबल उपाधि

काठमाडौँ,  भदौ २५ सामाखुसी फुटसलले कामाद कप ‘सिक्स ए साइड’ पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौँ–७, चाबहिलद्वारा आयोजित प्रतियोगिताको यहाँ आज भएको फाइनलमा सामाखुसीले केएएफसीलाई ५–१ गोलले पराजित गर्दै उपाधि

मिरा राईको उपचारका लागि पाँच लाख सहयोग

काठमाडौँ, भदौ २१ विश्व अल्ट्रा धाविका राईको उपचारका लागि सरकारले पाँच लाख सहयोग गर्ने भएको छ । मिरा हालै भएको दौड प्रतियोगिताका क्रममा घाइते भएकी थिइन । राई अहिले इटालीको भेरोना अस्पतालमा

विश्व कप छनौटमा इटाली, स्पेन र वेल्सको विजय सुरुवात

हाइफा, भदाै २१ इटाली र स्पेनले विश्व कप छनौटमा विजय सुरुवात गरेका छन् । रुसमा हुने २०१८ को विश्व कपका लागि युरोपियन छनौट अन्तर्गत सोमबार राती भएको खेलमा इटालीले इजरायल

विश्वकप छनौटमा जर्मनीको सुखद सुरुवात

काठमाडौं, भदौ २० थोमस मुलरले दुई गोल गरेपछि विश्वकप छनौटमा साविकको विजेता जर्मनीले सुखद सुरुवात गरेको छ । समूह सीमा रहेको जर्मनीले छनौटको आफ्नो पहिलो खेलमा नर्वेमाथि ३-० को जित निकालेको हो ।

जर्मनीको फुटबल कप्तानमा म्यानुयल

जर्मनी, भदाै १७ बायर्न म्युनिकका गोलरक्षक म्यानुयल न्युएरलाई बिहीबार जर्मनीको फुटबलको कप्तान बनाइएको छ । विश्वकप २०१४ को उपाधि हाँसिल गराउन सफल बास्टिएन स्वाइन्सटाइगरले अन्तर्राष्ट्रिय फुटबलबाट अवकाश लिएपछि न्युएरलाई जर्मनीको फुटबलका

राष्ट्रिय महिला किक्रेट टोलीको प्रशिक्षण शुरु हुँदै

काठमाडौं भदौ १५ बर्षौ पछिको प्रतिक्षापछि नेपाली राष्ट्रिय महिला टोलीले खेल्न लागेको अन्तर्राष्ट्रिय म्याचको लागि तयारी शुरु हुने भएको छ। राखेपले गत साता सार्वजनिक गरेको ३८ जना खेलाडीहरुलाई यहि भदौ

विश्वकप तयारीमा सरकारी उदासिनता

खिलाराज नेपाल काठमाडौं, भदौ १२ लामो समय सम्म अन्तर्राष्ट्रिय प्रतियोगीता बिहिन बनेको नेपाली महिला क्रिकेट टिम आगामी अक्टोबर ९ देखि १५ सम्म हङ्कङमा हुन गइ रहेको आइ सि सि महिला बिश्वकप