खेलकुद

नेपाल सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

काठमाण्डौ, कार्तिक २३ नेपाल मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा आज ब्रुनाइमाथि ३–० को शानदार जित निकाल्दै नेपाल समूह विजेता

एएफसी सोलिडारीटी कप फुटबलमा आज नेपालले ब्रुनाईसँग खेल्ने

काठमाण्डौ, कार्तिक २३ एएफसी सोलिडारीटी कप फुटबल प्रतियोगितामा आज नेपालले ब्रुनाईसँग खेल्नेछ । मलेसियामा जारी प्रतियोगिताको पहिलो खेलमा ईष्ट टिमोरसँग गोलरहित बराबरी खेलेको नेपाल आज जितको खोजीमा रहनेछ । तीन

अर्को साता आईसीसीको टोली नेपाल आउने

काठमाडाैं, कार्तिक २२ अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको टोली अर्को साता नेपाल आउने भएको छ । नेपाल क्रिकेट संघ क्यानको विधान मस्यौदाका लागि बनाएको सल्लाहकार समितिको कार्यविभिमा नेपाल सरकारले असन्तुष्टि जनाएपछि

लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको शिर्ष स्थानमा उक्लियो

काठमाडौं, कात्तिक २२ वाट्फोर्डलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको शिर्ष स्थानमा उक्लिएको छ । गय राती भएको खेलमा लिभरपुलले वाट्फोर्डलाई ६-१ को फराकिलो अन्तरमा हराएको हो । खेलमा

एसीसी यू–१९ पुरूष एसिया कप क्रिकेटमा नेपालले खेल्ने

काठमाडाैं, कार्तिक २१ आगामी डिसेम्बरमा श्रीलंकामा हुने एसीसी यू–१९ पुरूष एसिया कप क्रिकेटमा नेपालले सहभागिता जनाउने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनमा हुन लागेको एसिया कपमा टेष्ट

चेल्सी शिर्ष स्थानमा

काठमाण्डौ, कार्तिक २१ एभर्टनलाई हराँउदै चेल्सी इंङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगिताको शिर्ष स्थानमा उक्लिएको छ । गय राती आफ्नै मैदानमा भएको खेलमा चेल्सीले एभर्टनलाई ५-० ले हरायो । खेलमा चेल्सीलाई

एएफसी सोलिडारिटी कपमा नेपाल र टिमोर लिस्टेबीच बराबरी

काठमाडौं, कात्तिक २० एएफसी सोलिडारिटी कपको आफ्नो पहिलो खेल नेपालले बराबरीमा टुङ्ग्याएको छ । मलेसियाको कुचिङमा रहेको निगेरी रंगशालमा टिमोर लिस्टेसँग भएको समुह चरणको आफ्नो पहिलो खेल नेपालले बराबरीमा टुङ्ग्याएको

नेपाली चेली मीरा राई ‘एडभेन्चर्स अफ द इयर’ अवार्डको मनोनयनमा, यसरी भाेट गरेर जिताअाैं, नेपालकाे शान बढाअाैं

१९ कात्तिक, काठमाडौं नेपाली अल्ट्रा धाविका मीरा राई नेशनल जियोग्राफी च्यानलले हरेक बर्ष बितरण गर्ने एड्भेन्चर्स अफ द इयर अवार्डको मनोनयनमा परेकी छन् । १२औं एड्भेन्चर्स अफ द इयर अवार्डका

आईसीसीले नेपालमा छिट्टै प्रतिनिधि पठाउने

काठमाडाैं, कार्तिक १८ अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सल्लाहकार समूहको कार्यविधिबारे असन्तुष्टि जनाउँदै नेपालले पठाएको पत्रको जवाफ दिएको छ । र, छिट्टै नेपालमा प्रतिनिधि पठाउने बताएको छ । नेपाल क्रिकेट संघ

म्यानचेष्टर सिटीको जित

काठमाडौँ, कार्तिक १७ च्याम्पियन्स लिग फुटबलमा म्यानचेष्टर सिटीले बार्सिसलोमाथि शानदार जित हात पारेको छ । यससँगै उसले नाउ क्याम्पमा ब्यहोरेको हारको बदला लिएको छ । च्याम्पियन्स लिगको समूह चरण अन्तरगत