खेलकुद

विश्व कप फुटबल छनौट खेलहरुमा ईटाली र स्पेन विजयी

काठमाडौं, कात्तिक २८ सन् २०१८ मा रुसमा हुने विश्व कप फुटबल छनौटअन्तर्गत शनिबार राति भएका खेलहरुमा ईटाली र स्पेन विजयी भएका छन् । युरोपेली समुह जी को खेलमा ईटालीले लिचेस्टाईनलाई

९ सदस्यीय कार्यसमिति चुन्दै नेपाली क्रीकेट समर्थक समाजको पहिलो साधारणसभा सम्पन्न

काठमाडौं २७ कार्तिक नेपालि क्रीकेट समर्थक हरुको एकमात्र प्रतिनिधि संस्था नेपाली क्रीकेट समर्थक समाजको ऐतिहासिक प्रथम साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। काठमाडौं कलन्कीमा सम्पन्न उक्त साधारणसभामा एन सि एस

नेपाल सोलिडारिटी कपको फाइनलमा

काठमाडाैं, कार्तिक २७ लाओसलाई टाइब्रेकरमा हराउँदै नेपाल सोलिडारिटी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको प्रतिस्पर्धात्मक सेमिफाइनलको निर्धारित र अतिरिक्त समयको खेल २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय

एएफसी सोलिडारिटी कप : नेपाल र लाओसबीच सेमिफाइनल (हेर्नुहोस लाइभ)

काठमाडौं, कात्तिक २७ मलेसियामा जारीे एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपाल र लाओसबीच खेल चलिरहेको छ । मलेसियाको नेगेरी रङ्गशालामा भइरहेको खेलको १७ औँ मिनेटमा लाओसले गोल गरेको छ

सोलिडारिटी कप– नेपालले लाओससँग सेमिफाइनल खेल्दै

काठमाडौँ, कार्तिक २७ मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलचरणको खेलमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने भएको छ । मलेसियाको नेगेरी रङ्गशालामा अाज नेपाली समय अनुसार दिउँसो २ः१५ बजे समूह ए

इंल्याण्डको सानदार जित

काठमाण्डौ,कार्तिक २७ इंग्ल्याण्डले विश्व कप २०१८ को छनोट खेलमा स्कटल्याण्डलाई ३–० ले हराएको छ। समूह एफमा रहेको इंग्ल्याण्डले घरेलु मैदानमा गय राति भएको खेलमा स्कटल्याण्डविरूद्ध प्रभावशाली जित निकालेको हो। इंग्ल्याण्डलाई

प्रशिक्षकलाई महिला र यू-१९ एसिया कपमा नेपाली टोली छान्ने जिम्मा

काठमाडाैं, कार्तिक २६ एसियाली क्रिकेट परिषद् (एसीसी) ले नेपालले आईसीसीकै मोडलमा काम गर्ने भएको छ । एसीसीले श्रीलंकाका कार्यालय स्थापना गर्ने क्रममा बसेको बैठकमा नेपालको निर्वाचित क्यानका पदाधिकारीहरुलाई सहभागी गराएको

विश्वकप छनोटमा उरूग्वेको जित

काठमाण्डौ , कार्तिक २६ उरुग्वेले विश्व कप २०१८ को छनोटमा इक्वेडरमाथि २-१ को जित दर्ता गरेको छ। छनोट अन्तर्गत आज बिहान घरेलु मैदानमा भएको खेलमा उरुग्वेले इक्वेडरमाथि शानदार प्रदर्शन गर्दै

भारतविरुद्धको टेस्ट क्रिकेटमा इंग्ल्यान्डले शानदार ब्याटिङ

काठमाडौं,कात्तिक २५ भारतविरुद्धको पहिलो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा इंग्ल्यान्डले शानदार ब्याटिङ गरेको छ । भारतको राजकोटमा जारी टेस्टको दोस्रो दिन विहीबार पाहुना टोली इंग्ल्यान्डले ५३७ रन बनाएको हो । तीन

ग्यारेथ बेल वेल्सको उत्कृष्ट वर्ष फुटबलर घोषित

काठमाडौं, कात्तिक २४ ग्यारेथ बेल छैटौं पटक वेल्सको उत्कृष्ट फुटबलर घोषित भएका छन् । रियल मड्रिडका २७ वर्षे फवार्ड बेल लगाातार चौथो पटक र समग्रमा छैटौं पटक वेल्स प्लेयर अफ