खेलकुद

खेलकुद प्रतियाेगिता सम्पन्न

सुदीप अधिकारी भोजपुर, मंसीर १ भोजपुरकाे चाैकीडाँडामा खुल्ला डबल ब्याडमिन्टन र खुल्ला लोक नृत्य प्रतियोगिता सम्पन्न भएकाे छ । ईन्द्रावती युवा क्लब तिन्तामा चौकीडाँडाकाे अायाेजनामा प्रतियाेगिता सम्पन्न भएकाे हाे ।

च्याम्पियन नेपाली टोलीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिदै

काठमाडौं, मंसिर १ मलेसियामा आयोजित एएफसी सोलिडारिटी कप फुटबलको उपाधि विजेता नेपाली फुटबल टोलीलाई भव्य स्वागत गरिने भएको छ । विजेता टोलीलाई स्वागत गर्न खेलकुद मन्त्री दलजीत श्रीइपालीसहितको टोली र

छनोट खेलमा चिलीले उरुग्वेलाई ३-१ ले हरायो

काठमाडौं, मंसिर १ विश्वकप फुटबल छनोटअन्तर्गत अर्को खेलमा चिलीले उरुग्वेलाई ३-१ ले हराएको छ । खेलमा उरुग्वेका एडिन्सन काभानीले पहिलो गोल गरे पनि चिलीका अलेक्सिस सान्चेजले दुई तथा एडुवार्डो भार्गासले

नेपाली च्याम्पियन टाेलीलार्इ सरकारले जनही ३ लाख दिने

काठमाडाैं, कार्तिक ३० सरकारले एएफसी सोलिडारिटी कप च्याम्पियन नेपाली टोलीका सदस्यहरुलाई जनही ३ लाख रुपैयाँ दिने भएको छ । मंगलबार भएको फाइनलमा नेपालले मकाउलाई १-० ले पराजित गर्दै उपाधि जितेको

नेपालले जित्याे साेलिडारिटी कपकाे उपाधि

एएफसी सोलिडारिटी कपको उपाधि नेपालले जितेकाे छ । फाइनलमा नेपालले मकाउलार्इ हराउँदै उपाधि चुमेकाे हाे । मलेसियाको कुन्चिङमा भइरहेको खेलको २९ औं मिनेटमा सुजल श्रेष्ठले गोल गरेका हुन् ।

नेपाल भर्सेज मकाउ फाइनल भिडन्त (हेर्नुहोस् लाइभ)

एएफसी सोलिडारिटी कपको फाइनलमा नेपालले मकाउविरुद्ध सुरुवाती अग्रता लिएको छ । मलेसियाको कुन्चिङमा भइरहेको खेलको २९ औं मिनेटमा सुजल श्रेष्ठले गोल गरेका हुन् ।

क्यानको विवाद मिलाउन तोकिए संयोजक

काठमाडौं, कात्तिक ३० नेपाली क्रिकेट (क्यान)को विवाद समाधान गर्न गठन भएको सल्लाहाकार समितिले संयोजक तोकेको छ । अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् आइसिसीको टोली र ६ सदस्यीय नेपाली सल्लाहकार समूहको मंगलबार बसेको

एएफसी सोलिडारिटी कपको फाइनलमा नेपाल र मकाउ भिड्दै

काठमाडौं, कात्तिक ३० मलेसियामा जारी एएफसी सोलिडारिटी कपको उपाधिका लागि नेपाल र मकाउबीच खेल हँदैछ । मलेसियाको सारावाक रंगशालमा मंगलबार बेलुका नेपाली समय अनुसार बेलुका सवा ५ बजे सुरु हुनेछ

महिला क्रिकेट टोलीका प्रशिक्षक बस्न्यातमाथि दुर्व्यवहारको आरोप

काठमाडाैं, कार्तिक ३० गत महिना हङकङमा सम्पन्न महिना विश्वकपको एशियाली छनौट प्रतियोगिताका क्रममा प्रशिक्षक राजु बस्न्यातले आफुहरुमाथि दुर्व्यवहार गरेको आरोप राष्ट्रिय महिला क्रिकेट टोलीका सदस्यहरुले लगाएका छन् । टोलीका सिनियर

पोर्चुगलले लात्भियालाई सहजै हरायो

काठमाण्डौ ,कार्तिक २९ २०१८ को छनोट खेलमा गएराति पोर्चुगलले लात्भियालाई सहजै हराएको छ। घरेलु मैदानमा प्रभावशाली जित दर्ता गर्ने क्रममा पोर्चुगलले लात्भियालाई ४–१ ले हराएको हो। समूह ‘बी’ मा रहेको