खेलकुद

पेपेले किन छाडे रियल मड्रिड ?

एजेन्सी, असार २१ पोर्चुगलका डिफेन्डर पेपे टर्किस क्लब बेसिक्टास गएका छन् । स्पेनिस तथा च्याम्पियन्स लिग च्याम्पियन रियल मड्रिडसँग पेपेको सम्झौता यो सिजनको अन्त्यमा सकिएको थियो । पेपे टर्किस च्याम्पियन

जर्मनीले जित्यो कन्फेडेरेसन कपको उपाधि

एजेन्सी, असार १८ चिलीलाई हराउँदै विश्व च्याम्पियन जर्मनीले कन्फेडेरेसन कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा जर्मनीले कोपा अमेरिका च्याम्पियन चिलीलाई १(० गोल अन्तरले हराएको हो ।

आइसीसी महिला विश्वकपमा भारत शीर्ष स्थानमा उक्लियो

एजेन्सी इंग्ल्यान्ड र वेल्समा जारी आइसीसी एक दिवसीय महिला विश्वकप क्रिकेटमा लगातार तेस्रो जित निकालेको छ । आइतबार राति भएको तेस्रो खेलमा भारतले पाकिस्तानलाई ९५ रनले पराजित गरेको छ ।

फेसबुकमा मोदीपछि ‘फ्लो’ गरिनेमा बिराट कोहली, सचिन र ध्वनी कहाँ छन् ?

मुम्बई सामाजिक सञ्जाल फेसबुकमा भारतमा भारतीय प्रधानमन्त्री मोदीपछि ‘फ्लो’ गरिनेमा क्रिकेटर बिराट कोहली छन् । उनी सामाजिक सञ्जालहरुमा निकै सक्रिय छन् । उनलाई फेसबुकमा ३ करोड ५ लाख मानिसले ‘फ्लो’

पूर्व राष्ट्रिय फुटबल खेलाडी लोकबहादुर शाही किन पक्राउ परे ?

काठमाडौँ, असार ८ प्रहरीले पूर्व राष्ट्रिय फुटबल खेलाडी लोकबहादुर शाहीलाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले शाहीलाई आज टोखाबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक

सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता हुँदै

काठमाडौँ, असार ७ फेयरलेस नेपाल र डिएनए इन्टरटेनमेन्टको आयोजनामा सर्वाधिक पुरस्कार राशी भएको विद्यालयस्तरिय फुटबल प्रतियोगिता हुने भएको छ । आगामी साउन १५ गतेदेखि हुने उक्त प्रतियोगितामा उपत्यकाका तीन जिल्ला

जर्मनीको विजयी सुरुवात

एजेन्सी, असार ६ रुसमा भइरहेको कनफेडेरेशन कप फुटबलमा विश्व विजेता जर्मनीले विजयी सुरुवात गरेको छ । समूह ‘बी’ मा रहेको जर्मनीले आफ्नो पहिलो खेलमा सोमबार राति अस्ट्रेलियालाई ३–२ ले हारएको

विश्वकप क्रिकेटका लागि खेलाडी छनोट, को–को छन् टिममा ?

काठमाडौँ, असार ५ उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट छनोटअन्तर्गत सिङ्गापुरमा हुने खेलका लागि १८ सदस्यीय खेलाडीको टोली छनोट गरिएको छ । आइसिसी एसियाका चिफ डेभलपमेन्ट अफिसर वेनकटपथी राजु, नेपाली क्रिकेट

पाकिस्तानले उचाल्यो च्याम्प्यिन्स ट्रफीको उपाधि, भारतको लज्जास्पद हार

काठमाडौं, असार ५ भारतलाई लज्जास्पद हातरको बाटो देखाउँदै पाकिस्तानले च्याम्पियनस ट्रफीको उपाधि उचालेको छ । भारतलाई १ सय ८० रनको विशाल अन्तरले हराउँदै पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधिमा कब्जा जमाएको हो

एइसी कप क्रिकेट असार ६ देखि

काठमाडौँ, असार १ आरिगातो एजुकेसनल कन्सलटेन्सी तथा पाण्डा इभेन्टसको संयुक्त आयोजनामा एइसी कप–२०१७ क्रिकेट प्रतियोगिता यसै सातादेखि हुने भएको छ । कन्सलटेन्सी र पाण्डा इभेन्टसद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा